ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ सहकारीले मनायो रजत महोत्सव, सहकारीका समस्या समाधान नितीगत रुपमा हुन्छः उपाध्यक्ष घिमिरे

Lumbini Darpan 2 २०८१ बैशाख २, आईतवार ०६:०६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न नितीगत रुपमा पहल भैरहेको बताउनुभएको छ । उहाँले एकै प्रकृतिका सहकारीहरुलाई मापदण्ड बनाएर नितीगत रुपमा मर्ज गर्ने काम भैरहेको बताउनुभयो । पछिल्लो समय सहकारीमा आवद्ध सदस्यहरुको रकम दुरुपयोग र ठगी प्रकरणका घटना वाहिर आइरहको सन्दर्भमा यसको नियमनका लागि सरकारले कानुन निर्माण र कार्यन्वयनमा ठोस काम गर्न थालेको बताउनुभयो ।
वाणगंगा नगरपालिकाकै सवैभन्दा जेठो सहकारी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिकोत्सव तथा रजत समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी विमला घिमिरले सो कुरा बताउनु भएको हो ।

विपन्न बर्गलाई आर्थिक रुपमा अगाडी बढाउन, कृषकहरुको उत्पादन बृद्धि गर्नका साथै महिलाहरुलाई शसक्त बनाउने उद्धेश्यले स्थापित सिद्धार्थ सहकारी प्रति शेयर सदस्यहरुलाई निर्धकका साथ आर्थिक क्रियाकलाप गर्न अनुरोध गर्नुभयो । कृषि उत्पादनलाई जोड दिदै सदस्यहरुलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले यसतर्फ पनि सहकारीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथी सहकारी संघ लुम्बिनी प्रदेशका लेखा संयोजक तेजप्रसाद आचार्यले विपन्न र आर्थिक स्तर कमजोर भएका नागरिकहरुको बैंक नै सहकारी भएको दावी गर्नुभयो । सहकारीले बचतको माध्यमबाट आर्थिक सामाजिक क्षेत्रलाई अगाडी बढाउने काम गरिरहेको बताउनुभयो । राज्य सहकारी मैत्री नभएको औल्याउदै सहकारी निती बनेको तर कार्यन्वयन पक्ष भने फितलो रहेका कारण अहिले सहकारी प्रति नकरात्मक धारणा बढेको स्पष्ट पार्नुभयो ।

यता कपिलबस्तु बचत तथा ऋण सहकारी सघंका अध्यक्ष ध्रुब बेल्बासेले सहकारी क्षेत्रले छारिएको पुंजीलाई एकिकृत गर्न सक्ने हो भने ठुला ठुुला परियोजना पनि संचालन गर्न सकिने बताउनुभयो । महिला दिदी बहिनीहरुको थोरै थोरै पूँजीलाई संकलन गरि उत्पादनमुलक कार्यमा सहकारीहरुले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष पोमनारायण पौडेलले सिद्धार्थ सहकारी जिल्लाकै अग्रणी सहकारीको रुपमा विकास भएको जिकिर गर्दै अब सहकारीले ऋण लागानी असुली मात्रै नभएर उत्पादनको अभियानमा जोड दिनु आवश्यक भएको औल्याउनुभयो । साथै उहाले पछिल्लो समय दैनिक रुपमा हजारौ युवा विदेशिने क्रम बढीरहेको बताउदै त्यो क्रमलाई रोक्न स्थानीय उत्पादनलाई बृद्धि गरि आर्थिक क्रियाकलाप जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्मा, संस्थाका पुर्व अध्यक्ष टिकाराम पौडेल, दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर शाही, शेयर सदस्य सावित्रा कंडेल लगाएतले बोल्दै सहकारीको ऋणलाई सहि सदुपयोग गरे मात्र आर्थिक समृद्धी हासिंल हुने बताउनुभयो ।
लेखा समिती संयोजक देवकला सुवेदी कलामले शेयर सदस्यलाई ऋण लिएर व्यवसायमा लगानी गरी व्यवसायीक बन्न आग्रह गर्नुभयो ।

सम्पुर्ण वित्तिय समाधानको पहिलो रोजाई सिद्धार्थ सहकारी भन्ने नाराका साथ सम्पन्न २५ औं बार्षिक उत्सव एवं रजत महोत्सवको अवसरमा संस्थापक सदस्य, असल बचत कर्ता, असल ऋणी तथा उत्कृष्ट ३ वटा समुहलाई नगद सहित सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै १० जना जेष्ठ शेयर सदस्य र उत्कृष्ट कर्मचारी तर्फ व्यवस्थापक हरिलाल शर्मा र सहायक ज्ञानु शाहलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारीकी अध्यक्ष इन्दिरा भटट्राईको अध्यक्षता, उपाध्यक्ष प्रकाश घिमिरेको स्वागत तथा व्यस्थापक हरिलाल शर्माको संचालनमा सम्पन्न भएको हो । यसैविच सहकारीले प्रकाशन गरेको रजत स्मारीकाको विमोचन समेत गरिएको छ ।


प्रकाशित : २०८१ बैशाख २, आईतवार ०६:०६

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech