ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा खानेपानी संस्थाद्धारा राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेलाई स्वागत तथा सम्मान

Lumbini Darpan 2 २०८१ बैशाख ३, सोमबार १३:३१

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाकै उत्कृष्ट र प्रविधि उन्मुख बाणगंगा खानेपानी तथा सरसफाई संस्था बाणगंगा वडा नम्बर २ नन्दनगरले राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई स्वागत तथा सम्मान गरेको छ । गहृ जिल्लामा आएको समयमा उपाध्यक्ष घिमिरेलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सफल कार्यकालको शुभकामना सहित स्वागत तथा सम्मान गरिएको संस्थाका अध्यक्ष विश्व कार्कीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले सम्मानले आफुलाई काम गर्ने झन हौसला बढेको बताउदै जिल्लाको बिकासका लागि नीतिगत रुपमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्षले देशको लागि संविधान भित्र रहेर काम गर्ने अधिकार उत्तिनै रहेको समेत जिकिर गर्नु भयो । साथै बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले उपभोक्ताका लागि शुद्ध पानी वितरण गर्दै उदारणीय काम गर्दै आएको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले सामुदायिक वनका बजेट धेरै हुने भएकाले बजेटलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीले संस्थाका समग्र क्रियाकलाप, संस्थाको अवस्था, आगामी योजनाका बारेमा स्पष्ट पार्नुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नगर अध्यक्ष समेत रहनुभउका अधिकारीले जिल्लाका खानेपानीका अवस्था र समस्याहरुको बारेमा समेत जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका सांस्द गिरधारीलाल न्यौपाने, वडा नम्बर २ का वडा अध्यक्षय विष्णु प्रसाद पौडेल लगायतले राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई सम्मान गर्न पाउँनु जिल्लाकै गौरवको बिषय भएको बताउनुभयो ।

भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीका स्वकिय सचिव भेषराज पाण्डे, समाजसेवि दोर्णराज सुवेदी, वडा नम्बर ८ वडा सदस्य शैलेन्द्र बेल्बासे, मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अध्यक्ष मुक्त बहादुर कार्की, खानेपानीका संस्थाका पदाधिकारी तथा सदस्य, अन्य उपभोक्ता, लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 


प्रकाशित : २०८१ बैशाख ३, सोमबार १३:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech