ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा खानेपानी संस्थाद्धारा राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेलाई स्वागत तथा सम्मान

Lumbini Darpan 2 २०८१ बैशाख ३, सोमबार १३:३१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाकै उत्कृष्ट र प्रविधि उन्मुख बाणगंगा खानेपानी तथा सरसफाई संस्था बाणगंगा वडा नम्बर २ नन्दनगरले राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई स्वागत तथा सम्मान गरेको छ । गहृ जिल्लामा आएको समयमा उपाध्यक्ष घिमिरेलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सफल कार्यकालको शुभकामना सहित स्वागत तथा सम्मान गरिएको संस्थाका अध्यक्ष विश्व कार्कीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले सम्मानले आफुलाई काम गर्ने झन हौसला बढेको बताउदै जिल्लाको बिकासका लागि नीतिगत रुपमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्षले देशको लागि संविधान भित्र रहेर काम गर्ने अधिकार उत्तिनै रहेको समेत जिकिर गर्नु भयो । साथै बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले उपभोक्ताका लागि शुद्ध पानी वितरण गर्दै उदारणीय काम गर्दै आएको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले सामुदायिक वनका बजेट धेरै हुने भएकाले बजेटलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीले संस्थाका समग्र क्रियाकलाप, संस्थाको अवस्था, आगामी योजनाका बारेमा स्पष्ट पार्नुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नगर अध्यक्ष समेत रहनुभउका अधिकारीले जिल्लाका खानेपानीका अवस्था र समस्याहरुको बारेमा समेत जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका सांस्द गिरधारीलाल न्यौपाने, वडा नम्बर २ का वडा अध्यक्षय विष्णु प्रसाद पौडेल लगायतले राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई सम्मान गर्न पाउँनु जिल्लाकै गौरवको बिषय भएको बताउनुभयो ।

भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीका स्वकिय सचिव भेषराज पाण्डे, समाजसेवि दोर्णराज सुवेदी, वडा नम्बर ८ वडा सदस्य शैलेन्द्र बेल्बासे, मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अध्यक्ष मुक्त बहादुर कार्की, खानेपानीका संस्थाका पदाधिकारी तथा सदस्य, अन्य उपभोक्ता, लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 


प्रकाशित : २०८१ बैशाख ३, सोमबार १३:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
प्रतिक्रिया

यो पनि पढौँ

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech