ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको शुद्धोधनका खेलाडिहरुलाई सम्मान

लुम्बिनी दर्पण २०८१ बैशाख २४, सोमबार ११:२२
[sharethis-inline-buttons]

खेलाडिहरुलाई सम्मान कार्यक्रम जिल्ला भलिबल संघ रूपन्देहीको आयोजनामा भएको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी शुद्धोधन गाउँपालिकाले हाता पारेको छ।

प्रतियोगितामा देवदह नगरपालिका र शुद्धोधन गाउँपालिका बिच फाइनल प्रतिष्पर्धा भएको थियाे।फाइनल खेलमा शुद्धोधनले देवदह नगरपालिकालाई ३/२काे सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधि संगै शुद्वाेधन गाउँपालिकाले पच्पन्न हजार मेडल ट्रफी प्रमाण पत्र प्राप्त गरेको थियो।सो प्रतियोगिता बैशाख १९ देखि सञ्चालन भएर बैशाख २१ गते समापन भएकाे थियो। प्रतियोगितामा जिल्ला का आठ नगर तथा गाउँ पालिका को सहभागिता रहेकाे थियाे।सो रुपन्देही जिल्ला भलिवल संघद्धारा आयोजित दोस्रो रुपन्देही जिल्ला अन्तर पालिकस्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८१ मा प्रथम स्थान हाँसिल गरेका खेलाडिहरुलाई शुद्धोधन गाउँपालिकाले सम्मान कार्यक्रम आइतबार एक समारोहबीच पालिकाको सभाहलमा सम्पन्न गरेको छ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले पालिका भित्र रहेका खेलाडीलाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प पालिकाले लिएको बताउदै। खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरि जिल्लामा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने जोड दिनुभयो।शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिंदै खेलाडीहरूले पालिकाको इज्जत, प्रतिष्ठा र शान बढाएको बताउदै खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न अनुरोध गर्दै खेलाडीहरूबाट आशा, भरोसा राखेको बताउनुभयो।शुद्धोधन गाउँपालिका ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले खेल क्षेत्रमा भलिबल अब्बल बन्दै गएको र प्रतियोगिताहरूमा खेलाडी सहभागी गर्ने र ऊर्जाका निम्ति सम्मान गरिएको खेलाडीहरूको सफलताले समग्र  शुद्धोधन गाउँपालिकाको पहिचानमा टेवा पुगेको बताउनुभयो।

शुद्धोधन गाउँपालिका भलिबल क्लबका व्यवस्थापक मानबहादुर बुढाथोकीले खेल क्षेत्रको विकास र खेलाडीको ऊर्जालाई कहिल्यै मर्न नदिने गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरूलाई जीवनबिमाको व्यवस्था गर्नुपर्नेमा आग्रह गर्नुभयो। भलिबल प्रशिक्षक मोती थापाले खेलाडीहरुले नेपालको पहिचानसँगै शुद्धोधन गाउँपालिकाको पहिचानलाई पनि बढाएको र खेलाडी उत्पादनका लागि शुद्धोधन गाउँपालिका आवश्यक सामाग्री र आवश्यक आर्थिक सहयोगीको लागि आग्रह गर्नुभयो।व्यक्तिगत विधा तर्फ बेस्ट सटर अमित खाम्चा भएका छन् ।

बेस्ट बल्कर सरोज थारु भएका छन् ।जिल्ला बेस्ट पेल्येर किश्मत पाण्डे भएका छन् ।भने बेस्ट कोच मोती थापा सहितका खेलाडीहरूलाई सम्मान पत्र र खादा ओढाएर सम्मानित गरिएको थियो


प्रकाशित : २०८१ बैशाख २४, सोमबार ११:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech