ताजा अपडेट

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय युवा संघ कपिलवस्तुुद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

Lumbini Darpan 2 २०८१ जेष्ठ १, मंगलवार १६:३२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले संगठनको ३५ औं स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको छ । ३५ औं स्थापनाको अवसरमा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले विभिन्न अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला संयोजक कमल क्षेत्रीले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो । युनाईटेड हस्पिटल प्रालि र कपिलवस्तु सामुदायिक अस्पतालमा उपचाररत विरामीहरुलाई स्वास्थ्यवद्र्धक फलफुल वितरण गरि उदाहरणिय कार्य गरेको छ ।

विरामीहरुको अवस्था बुझिने र उहाँहरुको फलफुल खरिद गर्ने समयको बचत गरि संगठनको माया स्वरुप विरामीलाई फलफुल वितरण गरिएको जिल्ला संयोजक कमल क्षेत्रीले बताउनुभयो । संयोजक क्षेत्रीले विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग निरन्तर गरिरहने बताउनुभयो । उहाँले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि जिल्ला कमिटीले उदाहरणिय कार्य गर्ने बताउनुभयो । संयोजक क्षेत्रीले संगठनले युवाहरुलाई सामाजिक कार्य संगै उत्पादन मुलक कार्यमा जोड्नका लागि सदैव लागिरहेको बताउनुभयो । उहाँले लागुपदार्थ र्दुव्यसनीमा फसेका युवाहरुलाई रोजगार र स्वरोजगारमा जोड्ने, घरेलु हिंसा, लैगिंक विभेद जस्ता सामाजिक विकृति विसंगतीलाई न्युनिकरण गर्ने क्रियाकलापमा समेत प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले यस अघि पनि संगठनले यात्रुहरुलाई सहज यात्राका लागि महेन्द्र राजमार्ग अन्तर्गत कोठिखोलमा आपत्कालिन नम्बरहरु राखि सुचनामुलक होर्डिङबोर्ड स्थापना तथा सार्वजनिक स्थलहरुमा मोवाईल चार्जिङ बोर्ड जडान कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो ।

साथै उक्त कार्यको प्रशंसा गर्दै कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेलले संगठनलाई मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश सह–ईन्चार्ज धन कुमारी अधिकारी (धनु), विशिष्ठ अतिथि पार्टी जिल्ला कमिटी कपिलवस्तुका उपाध्यक्ष शंकर पाण्डे, उप सचिव देवी बहादुर पोख्रेल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका ईन्चार्ज विजय कुवंर, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य तिलाराम गिरी, पुर्व स्थायी कमिटी सदस्य गोपाल मणि ज्ञवाली, जिल्ला तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ जेष्ठ १, मंगलवार १६:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech