ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा १० को बेबरा देखि कान्छी बजार सडक निर्माण सुरु

लुम्बिनी दर्पण २०८१ जेष्ठ २, बुधबार ११:२१
[sharethis-inline-buttons]

तिलोत्तमा नरपालिकामा थप दोस्रो फेज अन्तर्गत तिलोत्तमा १० को बेबरा देखि कान्छी बजार सडक निर्माण सुरुवात भएको छ । सडक निर्माणको एक कार्यक्रमका विच तिलोत्तमा नरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शुभारम्भ गर्नु भएको छ । उहाका अनुसार विश्व बैंकको सहयोगबाट कान्छी बजार देखि मंगलापुरसम्मको ५ किलोमिटर सडक निर्माण गर्दा ठेक्का रकम जोगाएर नयाँ सडकको काम सुरुवात गरिएको बताउनु भयो । सडक निर्माण पछि बेबरी क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई मंगलापुर, मणिग्राम, कान्छी बजार लगायतका क्षेत्रमा बिक्री वितरण गर्न सहयोग पुग्ने नगर प्रमुख खाँणको भनाई छ ।

तिलोत्तमा नगरपालिकाका बरिष्ठ ईन्जीनियर प्रदिप वनका अनुसार १९ करोड १७ लाख ७६ हजार ५ सय १९।८७ रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । बेबरा देखि कान्छी बजार क्षेत्रमा निर्माण हुन लागेको उक्त सडकको बीएन पीईए जेभी बानेश्वरले ठेक्का पाएको हो । जस अनुसार २९ अप्रील २०२४ मा निर्माण सुरु भई २८ मे २०२५ अथार्थत १ बर्ष ३ महिनामा सडक निर्माण पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख भएको छ ।

सयममा नै निर्माण काम पुरा गर्ने गरी निर्माण सम्झौता गरिएको र निर्माण कम्पनीले समयमा नै निर्माण पुरा हुनेमा आफू विश्वस्त भएको बरिष्ठ ईन्जियियर वनको भनाई छ । सडक निर्माणको लागि कुनै पनि साईड अवरोध लगायतका कुनै समस्या नभएको कारण समयमा नै पुरा हुने मा आफू विश्वस्त भएको ईन्जीनयर वनको भनाइ छ ।
यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले नगरपालिका देखि पछाडी परेको क्षेत्रको रूपमा तिलोत्तमा १० रहेको भन्दै सडक पूर्वाधार निर्माण पछि विकासको गति पाउने अपेक्षा लिइएको बताउनु भयो ।

वडा नम्बर १० को बेबरा क्षेत्रमा थारु समुदायका बाहुल्यता भएको कारण स्थानीय उत्पादन, कृषि जन्य उत्पादन बजारीकरणको लागि समेत सहज हुने अपेक्षा वडा अध्यक्ष अधिकारीले लिएको बताउनु भयो । विश्व बैंकको सहयोगमा २०७९ चैत १६ गते मंगलापुर देखि कान्छी बजार सम्मको सडक विस्तार, स्तरोन्नतीको लागि शिलन्यास भएको थियो । तिलोत्तमा ९ मंगलापुरदेखि कान्छी बजार जोड्ने ४ दशमलव ८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले शिलान्यास गरेका थिए । उक्त डिडक निर्माण सम्झौता २०७९ भदौ २३ गते देखि सुरु भएको भएको थियो ।

सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २।७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुने छन् । जुन सडक निर्माण कामको अहिले ७० प्रतिशत काम पुरा भएको छ ।


प्रकाशित : २०८१ जेष्ठ २, बुधबार ११:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech