ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बिष्णु स्मृति प्रतिष्ठानद्धारा विपन्न तथा अशक्त बिरामीहरुलाई आर्थिक सहयोग

Lumbini Darpan 2 २०८१ जेष्ठ २२, मंगलवार ०९:२६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी स्वर्गिय बिष्णु प्रसाद पौडेलको निधन पश्चात स्थापना गरिएको बिष्णु स्मृति प्रतिष्ठानले विपन्न तथा अशक्त, बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ । स्वर्गीय बिष्णु प्रसाद पौडेलको ८ औं बार्षिक पुण्यतिथीको स्मृतिमा आर्थिक सहयोग प्रदान गरिएको हो ।

कपिलवस्तु र रुपन्देहीका विपन्न तथा अशक्त बिरामीहरुका लागि एक कार्यक्रमको आयोजना गरि उक्त आर्थिक सहयोग हस्तान्त्रण गरिएको हो । प्रतिष्ठानले कपिलवस्तुको बाणगंगा ८ निवासी अल्सर बिरामीबाट पिडित पबित्रा पौडेल, बाणगंगा १ निवासी मृगौला पिडित पोम बहादुर घर्ती मगर, बाणगंगा ७ निवासी ट्युमरबाट पिडित शिशिर खनाल, बाणगंगा १ निवासी अर्वुदबाट पिडित बिष्णु परियारलाई सहयोग रकम हस्तान्त्रण गरिएको हो ।

त्यस्तै रुपन्देहीको सैनामैना ६ निवासी मृगौला पिडित सुनिता वि.क. र सैनामैना ६ निवासी मृगौला पिडित प्रशान्त रेग्मीलाई सहयोग प्रदान गरिएको हो ।
सहयोग रकम लिंदै विपन्न तथा अशक्त बिरामीहरु व्यक्तिहरुले धन्यवाद व्यक्त गर्दै सहयोग रकमले केहि राहत हुने बताएका छन् ।

कार्यक्रममा स्वर्गिय बिष्णु प्रसाद पौडेलका दाजु अमित पौडेलले स्वर्गिय बिष्णुको जिवनी सहित उहाँले गरेको योगदानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अन्य कार्यक्रम गरेर रकम खर्च गर्नुभन्दा उपचारका लागि लक्षित वर्गका अशक्त तथा विपन्न व्यक्तिलाई सहयोग गर्दा केहि राहत हुने भएकाले यो कार्य गरेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा बिष्णु स्मृति प्रतिष्ठानका संरक्षक योगमाया पौडेलले केहि गरौं भन्ने उमेरमा आफुले छोरो गुमाउनु परेको भन्दै छोरको सम्झनामा सहयोग गरेको बताउनुभयो । स्वर्गीय बिष्णु पौडेलको आमा रहनुभएकी पौडेलले आगामी दिनमा पनि छोरोको स्मृतिमा विभिन्न रोगबाट ग्रसित, अशक्त, विपन्न परिवारलाई निरन्तर रुपमा सहयोग गर्ने बताउनुभयो ।

स्वर्गी पौडेलको परिवारका सदस्य, बिष्णु स्मृति प्रतिष्ठानका सल्लाहकारहरु, विपन्न, अशक्त विरामीहरुका परिवार लगायतको उपस्थिती रहेको कार्यक्रम कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ जेष्ठ २२, मंगलवार ०९:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech