ताजा अपडेट

खरविन्द्रको बगरमा बदाम

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा १ हप्ते ‘स्वस्थ एवं खुशियाली जिवन अनुभुती राजयोग शिविर’ सम्पन्न

Lumbini Darpan 2 २०८१ जेष्ठ २३, बुधबार १६:१६
[sharethis-inline-buttons]

सागर बेल्बासे, कपिलवस्तु
ब्रह्माकुमरी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र जितपुर शाखाले यहि जेष्ठ १६ गते देखि २२ गते सम्म एक हप्ताको शिविर सम्पन्न भएको छ । एक हप्ता सम्म संचालित उक्त शिविरमा बाणगङ्गा १ र २ वडाका वडावासिको उत्साहजनक सहभागिता रहेको थियो । उक्त कार्यक्रम हरेक दिन बिहानको साढे ४ बजे देखि ७ बजे सम्म वाणगङ्गा नगरपालिका १ बैरिया, मायादेवी रिसोर्टमा संचालन गरिएको थियो ।

स्वस्थ एवं खुशियाली जीवन कसरी बनाउने, हरेक कुरालाइ सकारात्मक सोंचाइको माध्यममा कसरी परिमार्जन गर्ने भन्ने प्रमुख कुरालाई ध्यानमा राखी ज्ञान गुणका कुराहरू सिकाइएको थियो । गीत संगीतका साथमा शारीरिक रुपमा शुक्ष्म व्यायाम संगै मानिसहरुलाई सकारात्मक सोचाइको बिकास कसरी गर्ने, हामीले दैनिक आहार विहारमा के कस्ता कुराको ध्यान राख्ने, खानेकुरा के कसरी खाने हाम्रो शरीरलाई कसरी स्वस्थ र स्वच्छ राख्ने, हाम्रो परिवारमा कसरि खुशियाली परिवार बनाउने जस्ता दैनिक जिवनयापनका अत्यन्तै लाभदायक कुराहरुलाइ योग, ध्यान, विभिन्न खेल, नाटक, गीत संगित, गजल कविता, भजन र भिडियोको माध्यम बाट प्रत्यक्ष दृश्य अवलोकन गराइ एक हप्ते शिविर समापन गरिएको छ ।

समापन सत्रमा ब्रह्मकुमारी इश्वरिय विश्वबिद्यालय जितपुर सेन्टर प्रमुख राधिका दिदीको अध्यक्षता, योग प्रशिक्षक भक्ती पाण्डेको संचालनमा सेन्टरसंग आवद्ध धेरै दिदी, भाइहरुको उपस्थिति सहित एक हप्ते कोर्सको सुझाव र प्रतिक्रिया आदानप्रदान सहित कार्यक्रम संचालनमा एक हप्ताका लागि निशुल्क हल तथा प्रांगण उपलब्ध गराइदिनुभएका मायादेवी रिसोर्टका संचालक कृष्णहरि श्रेष्ठ र बिरेन्द्र श्रेष्ठलाई धन्यवाद सहित बिशेष सम्मान गरिएको थियो ।

एक हप्ता सम्म नियमित प्रमुख प्रशिक्षकको भुमिकामा अत्यन्तै मनमोहक र प्रभावकारी ढङ्गबाट नवीन पन्थिले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा यस क्षेत्रका ब्यवसायी, शिक्षक, कर्मचारी, डाक्टर, संचारकर्मी, जेष्ठ नागरिक, पण्डित लगायत विभिन्न संघ संस्थामा आवद्द ब्याक्तिहरु सहित आम नागरिक को समेत अत्यन्तै रुचि पुर्वक स्वत स्फूर्त चाखलाग्दो ढङ्गको उल्लेखनीय उपस्थिति सहित कार्यक्रम समापन भएको प्रशिक्षक नवीन पन्थी र भक्ती पाण्डेले जानकारी गराउनु भएको छ । समापन सत्र सम्म पुरै कक्षामा सहभागी कर्ण तिवारी (कुमार), रामचन्द्र बेल्बासे, निर्मला कंडेल, स्वस्तिका बेल्बासे लगायतले मानव जिवनमा यो राजयोग प्रशिक्षण ले अत्यन्तै सकारात्मक उर्जा प्रदान गरेको प्रतिक्रिया दिनुभएको छ ।

समापन सत्रमै सहभागी बुद्दिसागर बेल्बासे ले गाजल र मुक्तक को प्रस्तुति सहित आयोजक, सहयोगी र सबै सहभागिलाइ धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा पतन्जली योग सेन्टरमा आवद्ध धेरै सदस्यको सहभागीता थियो भने कार्यक्रममा सहभागी सबैलाइ आशिर्वचन र प्रसाद सहित मानव जिवनमा बहुउपयोगी महामन्त्रका ब्रोसर हरु समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बितरण गरिएको प्रसादको लागि बुद्दिसागर बेल्बासे (श्री बेल्बासे ट्रेडर्स एन्ड मामा रनर ट्रेड) र ब्रोसर तथा फ्ल्याक्सका लागि रामचन्द्र बेल्बासे (देउराली फोटो स्टुडियो) को तर्फबाट आर्थिक सहभागिता जनाउनुभएको थियो । बिश्वबिद्यालयका अभिभावक तथा साहित्य र नाटक प्रशिक्षक धुर्व पन्थिले जानकारी दिनुभएको छ ।

ब्रह्मकुमारी इश्वरिय बिश्वबिद्धालय तथा राज योग प्रशिक्षण केन्द्रले गर्ने कार्यक्रममा कंही कतै फरक धार्मिक संस्था का रुपमा हल्ला चलाइएका घटनाहरुलाइ समेत प्रमुख प्रशिक्षक नवीन पन्थिले सातै दिनको सप्ताहमा सहभागी प्रकटेश्वर महादेव मन्दिर पिपराका पण्डित गुणनिधी ढुङ्गानासंग दैनिक रुपमै धार्मिक र आध्यात्मिक मान्यताका यथार्थ र कर्मकाण्डि चलनका बिषयमा प्रश्न उत्तर सहित सबै सहभागी लाई पुर्ण चित्रण सहित दिब्य ज्ञान प्रदान गरि यथार्थ प्रस्टाइदिन सफल भएको सहभागीहरुले जनाउनुभएको छ ।

बिश्वका करिब १४० देश आध्यात्मिक गैरसरकारी संस्थाको रुपमा दर्ता भै बाह्र हजार भन्दा बढी सेन्टर सन्चालनमा रहिरहेका शिव बाबको ज्वतिरस्वरुप र परमधाम लाई सबै धर्मले कुनै न कुनै हिसाबले अवलम्बन गरिराखेका ठोस मान्यतालाई यस संस्थाले परम आत्मा (परमेश्वर) शिव बाबा, परम धाम र ॐ शान्ती महामन्त्रका बिषयलाइ अत्यन्तै गहिरो तर सहज ढङ्गबाट प्रशिक्षित गराउदै आएकाले कोहि कुनै भ्रमबाट तरङ्गित नहुन पन्थीले आग्रह समेत गर्नुभएको छ ।


प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार १६:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान
  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने
  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग
  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
प्रतिक्रिया

यो पनि पढौँ

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

भर्खरै

  • खरविन्द्रको बगरमा बदाम

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech