ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘पोषण मार्फत जीवन रुपान्तरण’ परियोजनाद्वारा सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न

Lumbini Darpan 2 २०८१ जेष्ठ २८, सोमबार १७:१३
[sharethis-inline-buttons]

रामु यादव, कपिलवस्तु
कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजना द्वारा सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को अनुसार लुम्बिनि प्रदेश मा ६ देखि ५९ महिना का बच्चाहरु मा १६ प्रतिशत ख्याउटेपन रहेको छ । कपिलवस्तु जिल्लामा बर्षौ देखि कुपोषण विरुद्धको को कार्यक्रम सञ्चालन भए पनि कुपोषणको स्थिति आवश्यकता अनुसार सुधार भएको छैन ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले कपिलवस्तु जिल्लाको ६ वटा स्थानीय तहमा ६.५९ महिनाको बच्चाको मुआक स्क्रीनिंग,घर भेट जस्तो कार्यक्रम सञ्चालन गरि पोषण स्थतिको अवस्था पत्ता पहिचान गरि यस जिल्लामा ६.५९ महिना बच्चाको कुपोषण स्थिती ६.७५ पहिचान भएको छ ।

६.५९ महिना सम्मा बच्चाहरु २८०८० को स्क्रीनिंग गर्दा १८८० बालबालिका कुपोषित रहेको पहिचान भएको छ। जसमध्ये कडा शीघ्र कुुपोषण बालबालिका १२५ र मध्यय शीघ्र कपोषित बालबालिका १५२५ रहेको छन । महाराजगन्ज नगरपालिका मा ८.६५, विजयनगर गाउँ पालिकामा ८५, यसोधरा गाउँ पालिकामा ७।८५,मायादेवी गाउँ पालिकामा ७.३५, शुद्धोधन गाउँ पालिकामा ५.९५ र शिवराज नगरपालिकामा ३.२५ रहेको फिल्ड कोर्डीनेटर सुदर्शन गौतमले बताउनु भयो ।

यस परियोजना द्वारा कडा शीघ्र कुपोषित बालबालिका लाई आर.यु.टी.एफ. र मध्यम शीघ्र कुपोषित बालबालिका लाई सुपर सिरियल प्लस खुवाएर सुपोषित बनाउनुको साथै कपिलवस्तु जिल्ला लाई सुपोषित बनाउने उद्देश्य कार्यक्रम गरिएको हो । सेवाको पहुँच बढाउन ओटिसी सेन्टरको विस्तारका लागि उचाइ लम्बाइ र तौल नाप्ने मसिन र ओटिसी सेन्टरलाई सबलीकरणको लागि अनसाइट कोचिङ जस्ता कार्यक्रमहरू पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रमबाट लागू गरिएको थियो ।

आफुहरुले कुपोषण विरुद्ध गाउँ गाउँ अभियान सञ्चालन गरिए पनि चेतना स्तर र अपनत्व ग्रहण नगर्दा समस्या भएको कार्यक्रम फिल्ड कोर्डीनेटर सुदर्शन गौतमले बताउनु भयो ।

कुपोषण जिल्लाको मुख्य समस्याको रुपमा देखा परेको र कुपोषण कै कारण जिल्लाको धेरै बालबालिका समेत रक्तअल्पताको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायण चौधरीले बताउनु भयो ।

कपिलवस्तु जिल्ला स्वास्थ्य क्षेत्रमा निकै पछाडि परेको चिन्ता व्यक्त गर्दै कुपोषण अवस्थामा सुधार ल्याउन पालिका तथा सरोकारवाला लाई विशेष पहल गर्नु पर्ने कपिलवस्तु जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताउनु भयो ।

यस परियोजना द्वारा कपिलवस्तु जिल्लाको १० वटै स्थानीय तहहरुमा ६.५९ महिना बालबालिका को पोषण स्थिती सुधार गर्ने उद्देश्यले काम गर्ने भन्ने प्रतिबद्धता कालिका स्वावलम्बन सामाजिक केन्द्र को अध्यक्ष रामेन्द्र सिंह रावलले गर्नुभयो।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको महासचिव तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको कपिलवस्तु जिल्लाको फोकल व्यक्ति शान्ता पौडेलको सञ्चालन, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षता, कपिलवस्तु जिल्लाको स्थानीय ६ वटै तहको प्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा संयोजक, कालिका स्वावलम्बन सामाजिक केन्द्रको कार्यसमिति सदस्य, कालिका स्वावलमबन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजना कर्मचारी र गैससंको अध्यक्ष लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ जेष्ठ २८, सोमबार १७:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech