ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगा नगरपालिकाद्धारा चालु बर्षको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न

Lumbini Darpan 2 २०८१ असार २६, बुधबार १९:३१
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नगरको गतिविधिमा आधारित बाणगंगा नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सहजीकरणमा भएको कार्यक्रममा उपस्थित नगरवासिले शिक्षा, स्वास्थ्य, कृषि, नगरका योजना, विपन्न सुरक्षा आवास, टोल विकास संस्था र बडघरको समन्वय, स्वास्थ्य विमामा भोगेका समस्या लगायत बिषयमा जिज्ञासा तथा सल्लाह सुझाव राखेका थिए । नगरले गरेका राम्रा कामको समेत प्रशंसा गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको सम्बोधन गर्दै वाणगंगाका नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सेवाग्राीको गुनासो र सुझाव सकारात्मक रहेको बताउदै नगरवासीलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । प्रमाण विना तथ्यहिन बोलेका कुरामा भन्दा नगरको रचनात्मक काम सँगै नगरको सम्रग विकासमा जोड दिएको समेत उहाँले बताउनु भयो । नगर प्रमुख अर्यालले नगरमा हुने सेवा प्रवाह सुविधामा सबै जनप्रतिनिधि कर्मचारी एक भएर काम गरेको बताउदै नगरबाट हुने सेवा प्रवाहमा कतै समस्या देखिएमा त्यसलाई सुधार गर्दैै अगाडी बढ्ने दावी समेत गर्नु भयो । नगरबासिको हित, विकास, योजना, समृद्धि, सुशानको लागि निरन्तर सेवामा लागि रहेको बताउदै नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीले जिम्मेवार भएर काम गरिरहेको तर्क गर्नु भयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उप प्रमुख रिता कुमारी चौधरीले बोल्दै राज्यले संचालन गरेका सेवा प्रवाहलाई सरल र सहज बनाउदै नगरमा सेवाग्राही नागरिकलाई सन्तुष्टि प्रदान गर्ने गरि काम गरेको बताउनुभयो । नगरका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले स्वागत मन्तव्य राख्दै नगरले गरेको कामको बारेमा बताउँदै वित्तिय र भौतिक प्रगतिको बारेमा समेत जानकारी गराउनु भएको थियो । यस्तै उहाँले नगरबासिका उठेका प्रश्नलाई सम्बोधन गर्दै वडा तथा पालिका तहमा अल्पकालिन र दीर्घकालिन योजना बनाएर छाडा चौपायाको व्यवस्थापन समेत भइरहेको बताउनुभयो ।

यता नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक र बहिर्गमन प्रतिबेदन मार्फत कार्यालयको सेवा प्रवाह, राम्रा पक्ष तथा सुधार गर्नुपर्ने विषयमा सेवाग्राही नागरिकको समष्टीगत तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि, विभिन्न शाखा प्रमुखहरु, कर्मचारी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नगरवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नगरको शभाहलमा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सागर विकले गर्नु भएको थियो ।


प्रकाशित : २०८१ असार २६, बुधबार १९:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech