पौडी खेल्न जादा तिनाउ नदिले बगाएको दुबै बालकको शव भेटीयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

पौडी खेल्न जादा तिनाउ नदिले बगाएको दुबै बालकको शव भेटीएको छ ।

बागलुङ घर भै छुट्टिको समयमा ठुली आमाकोमा बुटवल मजुवा आयका १३ वार्षिय बिवस खत्री र मुर्गिया घर भै बुटवल आयका ८ वार्षिय बिप्रन पान्डेलाइ पौडी खेल्न जादा खोलाले बगाएको थियो । बगाएका २ मध्ये १३ वार्षिय बालकको शव मजुवा नजिकै तथा ८ वार्षिय बिप्रन पान्डेको शव नदिले बगाएर केही तल लगेको अवस्थामा फेला परेको हो ।

मृर्तक दुबै बालकको शवलाई लाई पोस्टमार्ट्रमको लागि बुटवल प्रदेशिक अस्पताल राखिएको छ ।


प्रकाशित : २०८१ श्रावण १२, शनिबार १५:२९