ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको पिपरा अस्पतालमा अब निःशुल्क पोस्टमार्टम हुने

Lumbini Darpan 2 २०८१ श्रावण २१, सोमबार १९:११
[sharethis-inline-buttons]

लुदस, बाणगंगा

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको पिपरा अस्पतालले निःशुल्क पोस्टमार्टम सेवा सुरु गरेको छ । सोमबार बाणगंगा नगरपालिका− ९ का एक जना पुरुषको शव पोस्टमार्टम गरिएसंगै सेवा सुरु भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । पहिलो केशका रुपमा रहेको उक्त शवको अस्पतालका चिकित्सकहरु डा.गणेश क्षेत्री, डा. सुदिप पौडेल लगायतको टिमले पोष्ट मार्टम गरेको हो ।

डाक्टर क्षेत्रीले लामो समयको निरन्तर प्रयासपछि यो सेवा सुरु गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले यस अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा स्थापित गर्ने गरि आफुहरु लागेको सुनाए । उनले आगामी योजना सुनाउँदै पिपरा अस्पतालमा अप्रेशन कक्षको स्थापना तथा संचालन, थाइराइड मेसिन खरिद गरि सेवा स्थापना, फार्मेसीसंगै चौबीसै घण्टा ल्याब र एक्स रे सेवा, दन्त रोग विभाग तथा फिजियोथेरापी सेवा स्थापना तथा संचालन, अस्पतालबाटै विशेषज्ञ सेवा प्रदान गर्ने तयारीका साथ रातदिन खटिरहेको बताए । डाक्टर क्षेत्रीका अनुसार अस्पतालमा दैनिक औसत ३ सय विरामीहरु सेवाका लागी आउने गरेका छन् ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले पिपरा अस्पतालमै पोस्टमार्टम सेवा सुचारु हुनु सबै जिल्लावासीकै लागी सुखद विषय भएको बताईन् । यस सेवाको बाणगंगावासीसंगै जिल्लाका अन्य पालिकाकावासीले समेत सेवा लिन सक्ने उनले बताईन् । आफुहरुको निरन्तरको प्रयासले आज मूर्त रुप लिएको भन्दै उनले खुशी व्यक्त गरिन् । पिपरा अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्न नगरपालिका हरेक तवरले लागी परेको उनले बताईन् । पछिल्लो समय पिपरा अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको कुराले पनि यस अस्पतालले आमनागरिकको विश्वास जित्दै गएको प्रस्ट हुने उनको भनाई छ ।

उनले यस अस्पतालमा अन्य आवश्यक सेवा सुविधा थप्न नगरपालिका निरन्तर प्रयारत बताईन् । उक्त पोस्टमार्टम सेवा सुचारुको अनुगमनमा नगर उपप्रमुख चौधरीसंगै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नगर प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेल, अस्पतालका प्रशासन शाखा प्रमुख नरेन्द्र प्रसाद पोख्रेल, नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर केसी, राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार १९:११

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech