ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरको अध्यक्षमा शिव घिमिरे चयन

Lumbini Darpan 2 २०८१ श्रावण ३१, बिहीबार ०६:५७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर नगर समितिको अध्यक्षमा शिव घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । होटल तथा पर्यटन व्यवसायीहरुको हक हितमा कार्य गर्दै आएको संघ कृष्णनगर नगर समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट व्यवसायी घिमिरेको अध्यक्षतमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा प्रशान्त कुमार गुप्ता, उपाध्यक्षमा कमला पोख्रेल, सचिवमा घनश्याम पोख्रेल, सह सचिवमा महेश कुमार बस्नेत, कोषाध्यक्षमा बसन्त पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरामणि घिमिरे, कल्पना थापा, रजत गुप्ता, भुमा घिमिरे, टोप बहादुर बिसी, जेदुराम घिमिरे र यम कुमार महरा रहनुभएको छ ।

नवगठित समितिका अध्यक्ष घिमिरेले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा संघलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नयाँ गठित समितिलाई बधाई ज्ञापन गर्दै होटल तथा पर्यटन व्यवसायीहरुको हक हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकको तर्फबाट संघलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै विशिष्ठ अतिथि होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले नयाँ समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले कोरोना पछिको आर्थिक मन्दी र व्यवसाय चलायमान नभईरहेको अवस्थामा होटल तथा पर्यटन व्यवसायी मारमा परेको बताउँदै स्वस्थ प्रतिस्पर्धा र सेवामा गुणस्तरता सहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकलाई गुणस्तर सेवा सुविधा प्रदान गरि राज्यलाई समेत आवश्यक कर तिरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो ।

अध्यक्ष पौडेलले पछिल्लो समय होटल व्यवसायीहरुलाई लक्षित गरि विभिन्न टिका टिप्पणि र नागरिकमा भ्रम छर्ने काम भईरहेको भन्दै यसलाई चिर्नका लागि कानुनको अधिनमा रहेर सौहार्द पुर्ण बाताबरणमा ब्यबसाय संचालन गर्नुहुन पनि अनुरोध गर्नुभयो त्यसका लागि संघ सक्रियता पुर्वक लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्धवराज न्यौपान, कृष्णनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख, सुशील पौडेल, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुरज खत्री, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सुरेन्द्र न्यौपाने, राष्ट्रिय अनुसन्धान बिभागका बब्लु चतुर्वेदी लगायको आतिथ्यता तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, होटल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

 


प्रकाशित : २०८१ श्रावण ३१, बिहीबार ०६:५७

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो
  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech