ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सयपत्री क्याम्पसद्धारा नेपाल तृतीय बेल्बासे सहित उत्कृष्ट विद्यार्थी सम्मान

Lumbini Darpan 2 २०८१ भाद्र ९, आईतवार ८:३८

लुदस, कपिलवस्तु
नेपालको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै कपिलवस्तु जिल्लाको सयपत्री क्याम्पसका छात्र आशिष बेल्बासे सम्मानित भएका छन् । २०८० सालको वि.वि.एस.दोस्रो वर्षको परीक्षामा नेपाल तृतीय भएका छात्र बेल्बासे सहित उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । बेल्बासे सहित करिब १ दर्जन विद्यार्थीलाई क्याम्पसले एक समारोहका बिच सम्मान गरेको हो ।

बेल्बासेलाई क्याम्पसले नगद रु २० हजार सम्मानपत्रका साथ सम्मान गरेको थियो । बेल्बासेले मेहनत पछिको प्रतिफल निकै महत्वपूर्ण हुने बताए । उनले विद्यार्थी साथीहरूसंगसँगै मेहनत गरेर नेपाल चिनाउन तर्फ लाग्ने बताए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कपिलवस्तुको सयपत्री क्याम्पसको नतिजाले आफूलाई प्रफुल्ल मुद्रामा रहेको बताए । उनले खुशीले आशु थाम्न नसकेको बताए । उनले विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन अझै मेहनत गर्नुपर्ने बताए । उनले पढाईको सर्टिफिकेट उत्कृष्ट भएर मात्र नहुने भन्दै समाजमा गरिने काम कृयाकलापले कस्तो शिक्षा हासिल गरियो भनेर मल्याङ्कन हुने बताए । समाजलाई सही ढङ्गबाट डो¥याउने वातावरण बनाउन आवश्यक रहेको बताए । फरक प्रसङ्गमा कपिलवस्तु जिल्ला सामाजिक क्षेत्रमा पछाडि परेको बताए । उनले जिल्ला सुधार गर्न एउटा युवा जमात त्यसतर्फ लाग्नु पर्ने बताए । जिल्लालाई सामूहिक प्रयत्न गरेर पछाडि परेका क्षेत्रलाई सुधार गर्न तर्फ लाग्नु पर्ने बताए ।

May be an image of 10 people and dais

कार्यक्रममा क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू तथा प्रमुख बासुदेव घिमिरेले नेपाल प्रथम हुनेगरि विद्यार्थी र शिक्षक सबैले थप मेहनत गर्नुपर्ने बताए । उनीहरूले सयपत्री क्याम्पस तथा होराइजन आवशिय माविको इतिहासले जिल्ला चिनाउन सफल भएको बताए । कार्यक्रममा शिक्षक तथा अन्य विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । मायादेवी रिर्सोट भएको कार्यक्रममा संस्थाका सेयर सदस्य, विद्यार्थी, शिक्षक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो भने प्राध्यापक मोहन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 14 people and text

May be an image of 6 people, dais and text

May be an image of 7 people and text

May be an image of 5 people, dais and text

May be an image of 2 people, people dancing and text

May be an image of 3 people, dais and text


प्रकाशित : २०८१ भाद्र ९, आईतवार ८:३८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech