ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आधारभुत स्वास्थ्य परियोजना : स्वयं हेरचाह समुहलाई अभिमुखिकरण तथा आँखा जाँच

Lumbini Darpan 2 २०८१ भाद्र १२, बुधबार १९:०२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कालिका स्वालम्बन सामाजिक केन्द्र कपिलवस्तु र फेयरमेडद्धारा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत स्वयं हेरचाह समुहका लागि स्वास्थ्य सेवा तथा सुविधावारे अभिमुखिकरण तथा आखाँ जाँच कार्यक्रम सम्पन्न गरिएको छ । मोतिपुर स्वास्थ्य चौकी चप्परगाउँमा आयोजित कार्यक्रममा उष्णप्रदेशिय रोगबाट प्रभावित व्यक्तिहरु तथा स्वयं हेरचाह समुहका सदस्यहरु शसक्तिकरणका लागि उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सोहि परियोजनाका सुशासन तथा समावेशी अधिकृत प्रज्वल धितालले अभिमुखिकरण गर्नुभएको थियो । धितालले स्वयं हेरचाहको महत्व र यसको नियमित हेरचाह, स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रदान गरिने आधारभुत सेवा, समुदायस्तरमा हुने स्वास्थ्य क्रियाकलापहरुमा उनीहरुको सहभागिता संलग्ना बढाउने, निशुल्क औषधीको बारेमा तथा आठ प्रकारका जटिल रोगहरुको सहुलियत सम्बन्धि तिनै प्रकारका सरकारले दिने सुविधाबारे स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै उहाँले प्रदेश सरकारले दिने सेवा सुविधा, सिकलसेल एनिमिया निशुल्क जाँच, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा, आईरन र फोलिक एसिडको महत्व र जन्मजात हुने अपांगता रोकथामबारे समुहका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै मोतिपुर स्वास्थ्य चौकीका प्रमुख हिमलाल घिमिरेले पनि अभिमुखिकरण गर्दै स्वास्थ्य चौकिबाट प्रदान गरिने आधारभुत स्वास्थ्य सेवाबारे स्पष्ट पार्नुभएको थियो । उहाँले स्वास्थ्य बीमा, यसका फाईदा र आवश्यक स्वास्थ्य सुविधा प्राप्त गर्न अनुरोध गर्नुभयो । साथै कार्यक्रममा सिद्धार्थ नेत्रालयका प्राविधिक सुधन वाग्लेले १८ जनाको आँखा जाँच तथा परामर्श गर्नुभएको थियो । जसमध्ये ३ जनामा मोतिया बिन्दु, ५ जनालाई चस्माको आवश्यकता तथा २ जनाको आँखामा मासु पलाएको पाईएको छ ।

सन २०१९ मा कुष्टरोग तथा हात्तिपाईलेबाट प्रभावित एवमं अपांगता भएका व्यक्तिहरु सहभागी भई स्थापना भएको मोतिपुर स्वयं हेरचाह कृषक समुहले समुहमा आवद्ध भएपछि विभिन्न आयआर्जन मुलक कार्यमा सहभागी भई जिविकोपार्जन गरेका छन् । सामाजिक बहिस्कार र तिरस्कारको डरका कारण उपचारका लागि अस्पताल जान समेत नसक्ने सदस्यहरु समुहमा आवद्ध भएसंगै कृषि र पशुपालन मार्फत आत्मनिर्भर हुंदै आएको कालिका स्वालम्बन सामाजिक केन्द्रका सुपरभाईजर एमुना पन्थीले बताउनुभयो ।

यता कपिलवस्तु जिल्ला परियोजना संयोजक निशान कुवंरले परियोजना मार्फत कुष्टरोग तथा हात्तिपाईलेबाट प्रभावित, अपांगता भएका व्यक्ति र अति विपन्न व्यक्तिहरुको सामाजिक र आर्थिक विकासका लागि विभिन्न कार्यहरु भईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । स्वयं हेरचाह समुहका अध्यक्ष पबित्रा कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका सदस्यहरु, स्वास्थ्य चौकीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ भाद्र १२, बुधबार १९:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech