ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोइलीचौर साना किसान सामुदायिक बनको २५ औं साधारणसभा सम्पन्न

Lumbini Darpan 2 २०८१ भाद्र २७, बिहीबार ६:३८

लुदस, भलवाड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुुर भर्लावासमा रहेको कोइलीचौर सानाकिसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५ औँ साधारण सभा सम्पन्न गरेको छ।

कार्यक्रममा समुहका सचिव शुस्मा क्षेत्रीले समुहको बार्षिक प्रगति प्रतिबेदन पेश गरेकी थिइन भने लेखा संयोजक नेत्र प्रसाद वुढाथोकिले आर्थिक बर्ष २०८०/०८१ को कुल १ करोड ९५ लाख ४२ हजार बराबरको आय–ब्यय सार्बजनिक गरेका थिए । यस्तै समुहका अध्यक्ष कुन्तामनी भुसालले कोइलीचौर साना किसान सामुदायिक बनको भाबी रणनीतिको बारेमा जानकारी गराए ।

वनले यो सभा २०८०/८१ आर्थिक वर्षको १ करोड ९५ लाख ४२ हजार १ सय ९८ रुपैयाँ २८ पैसाको वार्षिक लेखा परीक्षासहित आगामी २०८१/८२ आर्थिक वर्षका लागि १ करोड ६८ लाख ६८ हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेटको समीक्षा गर्दै सम्पन्न भएको हो।

कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक बनले सामुदायिक बन उपभोक्ता मध्येका ९ जना बिपन्न विद्यार्थीलाई छात्रवृत्ति स्वरूप शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजित कर्णले सामुदायिक बनको सहि सदुपयोग एंब यसको उचित ब्यबस्थापन गर्नुपर्ने बताए । साथै जिल्लाको बनको स्थितिमा आफू नयाँ भएको हुदा आफुले पनि आपनो कार्यालयबाट सहयोग गर्ने बताए । उनले भने, “श्री कोइलीचौर सानाकिसान सामुदायिक वन उपभोक्ता समूहको २५औँ साधारण सभामा सहभागिता जनाउन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। यस प्रकारको सभा, जसले सामुदायिक वनको व्यवस्थापन र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ, त्यसका लागि मेरो तर्फबाट सम्पूर्ण समूहलाई बधाई दिन चाहन्छु।“

त्यस्तै बिशिष्ठ अतिथि वडा अध्यक्ष कमल पौडेलले सामुदायिक बनले आफ्नो कार्ययोजना बनाउदा वडासंग समन्वय गरि कार्य गरेमा बिकास निर्माणको काम गर्दा जनता राम्रो सन्देश जाने बताए । एबम हरेक सामुदायिक बनले एक बन एक उधमको अबधारणा को सुरुवात गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बैज्ञानिक बन ब्यबस्थापन समितिका अध्यक्ष दिपक कुमार थापा ,भलवाड स्वस्थ चौकी प्रमुख जित बिकास रायमाझी ,सल्लाहकार हरिराज घिमिरे ,सरेपानी सामुदायिक बनका अध्यक्ष बिन्द्र बहादुर गुरुङ ,पत्रकार बाबुराम रायमाझी समाजसेबि गोपाल गिरि ,हरि बहादुर खनाल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक बनका अध्यक्ष कुन्तामनी भुसालले सहभागी सबैमा धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रमको सहजीकरण समुहका सचीव शुस्मा क्षेत्रीको रहेकोे थियो ।

यो सामुदायिक वन वि.सं. २०४५ सालमा स्थापित सामुदायिक बन हो । कपिलवस्तु जिल्लाकै जेष्ठ सामुदायिक बनको रुपमा रहेको यो बन २ सय १८ हेक्टर क्षेत्रफलमा रहेको छ भने सामुदायिक बनमा ४ सय ९५ बन उपभोक्ताहरु आबद्ध रहेका छन् ।


प्रकाशित : २०८१ भाद्र २७, बिहीबार ६:३८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech