ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘न्युनतम सेवा मापदण्ड’ : बाणगंगाको पिपरा अस्पताल ६८ अङ्क ल्याउन सफल

Lumbini Darpan 2 २०८१ भाद्र २८, शुक्रबार १९:१०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरु मध्ये पिपरा अस्पताल सर्वोत्कृष्ट भएको छ । न्युनतम सेवा मापदण्डमा अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउदै सफल भएको हो । शुक्रवार अस्पतालमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । भदौ २७ र २८ गते भएको मुल्यांकन स्रोत व्यक्तिको रुपमा आउनुभएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक कम्युनिटि फिजिसियन डा अच्युत न्यौपानेले उक्त घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले अस्पताल सङ्गै नगरपालिकाको सिङ्गो टिमको अथक प्रयासले अस्पतालले पछिल्लो समय धेरै क्षेत्रमा प्रगति गर्न सफल भएको बताउनुभयो ।आवश्यक स्रोत साधन र जनशक्तिको अभावका बिचमा पनि अस्पतालले उत्कृष्ट अङ्क ल्याउन सफल भएको भन्दै अस्पतालको सेवा क्षेत्रलाई बढाउन पालिकाले पहल गर्ने बताउनुभयो । अस्पतालले दिनु पर्ने गुणस्तरिय सेवा सुविधामा जोड दिनु पर्ने मेयर अर्यालले बताउनु भयो । अस्पतालमा भएका केहि सेवा सुविधाहरुमा कमि भए सुधार गर्दै आगमि दिनमा अस्पतालको गुणस्तरीय सेवा सुविधा थप हुदै जाने बताउनु भयो । साथै उहाँले पछिलो समय सेवा सुविधा अनुसार अस्पतालमा जनशक्ति कमि रहेको बताउदै यसलाई क्रमश पूरा गर्दै जाने बताउनु भयो ।


नगर उपप्रमुख रिता कुमारी थारुले जिल्लामा नगरलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउदै पिपरा अस्पताललाई नमुना बनाउ नगर लागि परेको बताउनु भयो ।

निमित्त निर्देशक कम्युनिटि फिजिसियन डा न्यौपानेले कार्यक्रमको आवश्यकता उद्देश्य सङ्गै उक्त कार्यक्रमको लागि अस्पतालले सुधार गर्नुपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । डा न्यौपानेले नगरपालिकालाई पिपरा अस्पतालको लागि बजेटको आकार बढाइदिन पनि आग्रह गर्नुभयो । अन्य स्रोत व्यक्तिको रुपमा जनस्वास्थ्य अधिकृत तथा एम.एस.एस. फोकल पर्सन अस्मिता नेपाल, न्युनतम सेवा मापदण्डको कार्यन्वयन अधिकृत सन्देश पौडेल तथा निक साइमन्सको लुम्बिनी प्रदेश संयोजक सुशिल बस्नेतले मुल्यांकन गर्नु भएको थियो ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा सरस्वती भट्राईले एक आर्थिक वर्ष अस्पतालको सेवा सुविधाहरुको बारेमा बताउनु भएको थियो ।
क्लिनिकल कोअर्डिनेटर डा। गणेश क्षेत्रीले स्थानिय बासिको सेवा सुविधा र उपचारमा कुनै कमि नराख्ने बताउदै अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउन सफल भएकोमा सम्पुर्णमा धन्यवाद दिदै खुसी व्यक्त गर्नु भयो ।

नगर प्रमुख अर्यालको अध्यक्षता,वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन क्लिनिकल कोअर्डिनेटर डा क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्षता नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, नगरका प्रशासन प्रमुख केशवराज भट्टराई, मेडिकल अधिकृतहरु डा तेजेन्द्र चौधरी, डा आदेश रायमाझी, डा सुदिप पौडेल, प्रशासन प्रमुख नरेन्द्र पोखरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै आर्थिक वर्ष २०८०र०८१ मा अस्पतालको सर्वोत्कृष्ट कर्मचारीको रुपमा लामो समय देखि कार्यरत कार्यलय सहयोगी राम बहादुर टन्डनलाई सम्मान पत्रले सम्मान गरिएको हो ।


प्रकाशित : २०८१ भाद्र २८, शुक्रबार १९:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech