ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हाम्रो दिगो सहकारीद्धारा स्थापना दिवसमा रक्तदान : ५५ प्वाईन्ट रगत संकलन

Lumbini Darpan 2 २०८१ आश्विन १, मंगलवार १७:१३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं स्थापना दिवस सामाजिक तथा मानवीय कार्य गरि मनाएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पिपरा स्थित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । पछिल्लो समय रगतको अभाव भईरहेको समयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रममा ५५ प्वाईन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा वडाका वडा स्तरिय युवा क्लव, दर्पण युवा क्लव, न्यु भिजन क्लव, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडलले रक्तदान जीवनदान भएकाले सम्पुर्णलाई रक्तदान गर्न अनुरोध गर्नुभयो । नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले रगत दान गरेर स्वास्थ्यमा कुनै असर नपर्ने र यस सम्बन्धि नकारात्मक सोंच त्याग्न आग्रह गर्दै स्थापना दिवसको अवसरमा मानवीय कार्य गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।


रक्तदान कार्यक्रममा निकै उत्साहपुर्ण रुपले रक्तदाताले रक्तदान गरेको कार्यक्रमका संयोजक तथा सहकारीका कोषाध्यक्ष श्री कृष्ण प्रसाद गैरेले बताउनुभयो । साथै ५५ जना रक्तदाता मध्ये सबै भन्दा धेरै उमेरको रक्तदाता गैरे हुनुहुन्छ ।

सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पाण्डेले मानव जिवनका लागि रगत महत्वपुर्ण भएकोले रक्तदान गर्नाले कसैको जीवन बच्ने भएको हुंदा यो कार्य निकै महत्वपुर्ण र मानवीय कार्य रहेको बताउनुभयो । उहाँले सहकारीको स्थापना दिवसको अवसरमा मानवीय र सामाजिक कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रन बहादुर क्षेत्रीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने चोंगाली थारुले रक्तदान गरेसंगै समापन गरिएको थियो । रक्तदातालाहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक शिव कुमार कार्कीको विशिष्ठ आतिथ्यता रहेको थियो भने कार्यसमिति सदस्यहरु रत्न बहादुर कार्की, रमेश कार्की, खुमकला घिमिरे, ममता राना मगर, सहकारीका व्यवस्थापक सरस्वती ढकाल, कर्मचारी गीता न्यौपाने, चन्द्रमति भण्डारी लगायतले सहजीकरण गर्नुभएको थियो । औपचारीक कार्यक्रम सहकारीका सचिव यादव मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ आश्विन १, मंगलवार १७:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech