ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

क्वेस्ट नेपाल लुम्बिनीद्धारा नवौं एस.क्यु.सी.सम्मेलन सुरु, मन्त्री सारुद्धारा उद्घाटन

Lumbini Darpan 2 २०८१ आश्विन ४, शुक्रबार १९:०९
[sharethis-inline-buttons]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

हरि आचार्य, कपिलवस्तु
क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा कपिलवस्तुमा एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको नवौं सम्मेलन सुरु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ बाणगंगा स्थित भुपु सैनिक ईगंलीश बोर्डिङ्ग स्कुलमा २ दिने विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी. (विधार्थी गुणीय चक्र) नवौंं सम्मेलनको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री सारुले कार्यक्रममा सम्पुर्ण क्रियाकलापको जिम्मेवारी विद्यार्थीहरुलाई दिईने प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक समग्र सबै पक्षको विकास हुने भएकाले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न प्रयासहरु गरिरहेको बताउँदै प्रदेशवासीलाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

साथै कार्यक्रममा क्वेस्ट नेपाल लुम्बिनी हवको ईतिहास, पचिय सहित अहिले सम्मका क्रियाकलाप समावेश गरि दोस्रो स्मारिक पनि प्रकाशन गरिएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपाने, क्वेस्ट नेपालका केन्द्रिय अध्यक्ष सुरीना सुनायनी गुरुङ्गले विद्यार्थीहरुका लागि एस.क्यु.सी. अत्यन्तै उपयोगी र महत्वपुर्ण हुने बताउनुभयो ।

कपिलवस्तुका १३ र अन्य जिल्लाका १० गरि २३ विधालयका विधार्थीहरु समावेश उक्त प्रतियोगितामा करिव ६ सय ५० बढी विद्यार्थीहरुले भाग लिएका छन् । १३ विद्यालय क्वेस्ट नेपालका सदस्य मध्येबाट उपस्थित र अर्घाखाँची, दाङ, रुपन्देही, स्याङ्जाका अन्य १० विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा सहभागी भएको क्वेस्ट नेपाल लुम्बिनी हवका अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभएको छ ।

बिद्यार्थीहरुले राष्ट्रिय सहित विभिन्न बिधामा सांगीतिक मनोरञ्जनात्मक प्रस्तुती राखेका थिए ।

कार्यक्रममा लुम्बिनी हवका कोर्डिनेटर तथा कार्यक्रमका अध्यक्ष मिलन भण्डारीले एस.क्यु.सी.अन्र्तगत विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उक्त कार्यक्रममा वृहत सांस्कृतिक कार्यक्रम, क्विज, हिज्जे, व्यक्तित्व संगै उद्घोष तालिम तथा ए.आई. सम्बन्धि प्रशिक्षण दिनुका साथै अन्य विभिन्न विधामा प्रतियोगिता गराईने छ । आज विभिन्न विधाहरु सम्पन्न भएका छन् भने भोलि पनि हुने छन् ।

सम्पुर्ण विधाहरु समापन गर्ने जिम्मेवारी पनि विद्यार्थीहरुलाई दिईएको जस्ले विद्यार्थीहरुको क्षमता विकास हुने क्वेस्ट नेपाल लुम्बिनी हवका सहसंयोजक तथा भुपु सैनिक ईगंलीश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल डम्बर बहादुर सोमैले बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्याल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, क्वेस्ट नेपालका पदाधिकारी, प्याब्सन लुम्बनी प्रदेश काेषााध्यक्ष केशव सापकाेटा,  प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डे, प्याब्सन बाणगंगाका अध्यक्ष सुरेन्द्र पाण्डे लगायतको आतिथ्यता, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । भुपु सैनिक ईगंलीश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल डम्बर बहादुर सोमैको स्वागत तथा विद्यार्थीहरु गुरास पल्ली मगर र बिनिता नेपालीको सञ्चालनमा औपचारीक कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ आश्विन ४, शुक्रबार १९:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech