ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नवप्रभात सामुदायिक वनको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 2 २०८१ आश्विन १३, आईतवार ०६:४५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ स्थित नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहको घाटगद्धी स्थल बण्डौलिमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा समुहले अहिले सम्म गरेका क्रियाकलापसंगै आगामी नीति, कार्यक्रम तथा बजेटको बारेमा वनका अध्यक्ष डिल्लीराज रेग्मीले स्पष्ट पार्नुभएको थियो । उहाँले अघिल्लो आर्थिक बर्षमा वन संरक्षणसंगै महिला सशक्तिकरण, अति विपन्न गरिव आवास निर्माण, विपन्नलाई आर्थिक विकाससंगै विभिन्न खालका क्षमता विकास कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष रेग्मीले साधारण सभा सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै सभामा समुहका कोषाध्यक्ष लक्ष्मी भुसालले आर्थिक प्रतिवेदन, सचिव सिता भुषाल (पाण्डे) ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले वन क्षेत्रको संरक्षणमा सामुदायिक वनको महत्तवपूर्ण भूमिका रहेको बताउँदै वनको सही व्यवस्थापन र संरक्षणका लागि सबै उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो । नगर प्रमुख नगरपालिकाले वनको संरक्षण र विकासमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले वनले नीति, कार्यक्रम बजेट बनाउँदा नगरपालिकासंग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत शिव नन्द शाहले वनको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि जनताको सहभागिता अपरिहार्य भएको बताउँदै यस क्षेत्रमा वनले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

वार्षिक साधारण सभामा स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक सामग्री वितरण, जेष्ठ नागरिकहरूलाई सम्मान र खेलकुद सामग्री पनि वितरण गरिएको थियो । यसले समुदायको विभिन्न पक्षलाई लाभ पुर्याएको भन्दै सहभागीहरूले प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रममा बाणगंगा ८ का वडाध्यक्ष बाबुराम अर्याल, जनप्रतिनिधि, वनका पुर्व अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८१ आश्विन १३, आईतवार ०६:४५

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech