ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

वडा स्तरिय युवा क्लव पिपराद्धारा वालवालिकालाई शैक्षिक सामग्री प्रदान

Lumbini Darpan 2 २०८१ मंसिर ११, मंगलवार १८:१५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित वडा स्तरिय युवा क्लवले सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिईरहेको छ । बाणगंगा २ पिपरा कपिलवस्तुमा क्रियाशिल वडा स्तरिय युवा क्लव फेरी अर्को उदाहरणिय कार्य गर्न सफल भएको छ ।

वडा स्तरिय युवा क्लवले बाणगंगा २ कप्टैया स्थित बाल ज्योति आधारभुत विद्यालयका वालवालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरि शिक्षा क्षेत्रमा उदाहरणिय काम गरेको छ । विद्यालयमा पठनपाठनसंगै खेलकुदमा पनि वालवालिकाहरुलाई योगदान गर्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो । क्लवले विद्यालयका वालवालिकाहरुलाई कापि, पेन्स्लि, ईरेजर, सार्पनर, रंग, रेखाचित्र कागज, मार्कर तथा खेलकुद तर्फ लुडो खेल खेल्ने सामग्री प्रदान गरिएको वडा स्तरिय युवा क्लवका अध्यक्ष बिमल घिमिरेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभएको छ ।

विगत देखिनै क्रियाशिल उक्त क्लवले विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आईरहेको छ भने वडाका अन्य संघ संस्थाले आयोजना गरेका कार्यक्रमहरुमा उल्लेख्नीय सहयोग समेत गर्दै आईरहेको अध्यक्ष घिमिरेले बताउनुभयो । सामग्री पाएसंगै वालवालिकाहरुले खुसी व्यक्त गर्दै क्लवलाई धन्यवाद दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद चौधरीले क्लवले विद्यालयलाई गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै वालवालिकाहरुको शैक्षिक क्रियाकलापमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा वडा स्तरिय युवा क्लवका अध्यक्ष बिमल घिमिरेको अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक पार्वता गौतमको विशिष्ठ आतिथ्यता, शिक्षक अभिभावक संघ सदस्य महेन्द्र बहादुर भण्डारी, सुचना अधिकारी प्रतिभा भट्टराईको आतिथ्यता तथा सहित वडा स्तरिय युवा क्लवका सदस्यहरु सुशान्त कार्की, कुशल भुसाल, आशिष गाहा, श्रीराम बस्याल, अरुण थापा क्षेत्री, नारायण थापा, कुशल न्यौपाने, रेशम कार्की, हरि पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ मंसिर ११, मंगलवार १८:१५

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech