ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुद्धभूमि नगरद्धारा मनकामना गुरुकुललाई ९० थान कम्बल र ८० जोर चप्पल प्रदान

Lumbini Darpan 2 २०८१ मंसिर १४, शुक्रबार ०६:२८
[sharethis-inline-buttons]

कपिलवस्तु, मंसिर १४
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले मनकामना गुरुकुललाई ९० थान कम्मल र ८० जोर चप्पल सहयोग प्रदान गरेको छ । बाणगंगा २ नन्दनगरमा रहेको गुरुकुललाई बिहिबार बुद्धभुमी नगरपालिकाले एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको हो । सो अवसरमा नगरप्रमुख केशव कुमार श्रेष्ठले गुरुकुलको विकासका लागी निरन्तर आफुले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले समाजका हरेक निकायले असल संस्कार र संस्कृतिका लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । त्यसले समाजलाई सही दिशातर्फ अग्रसर गराउने उनको भनाई छ । उनले गुरुकुललाई लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित गुरुकुलका रुपमा स्थापित गर्न नगरले लिनुपर्ने पहलकदमी लिन नगरपालिका तयार गरेको बताए ।

सो अवसरमा बुद्धभुमी वडा नं १ का वडाध्यक्ष तेज बहादुर बस्नेत तिलक, वडा नं २ का सुरज प्रताप राणा, वडा नं९ का प्रमोद आर्चाय, गैडे सामुदायिक वनका सचिव सिता बेल्बासे लगायतले आवश्यकताका आधारमा नगरपालिकाले मनकामना संस्कृत विद्यापिठ गुरुकुललाई सहयोग गर्दै आएको स्मरण गर्दै गुरुकुलले नेपाली भाषा, साँस्कृति, परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजका अध्यक्ष रवि ज्ञवालीले सहयोगका लागी धन्यवाद ज्ञापन गरेका छन् । सो अवसरमा प्रर्वधन समाजका कमल पौडेल, जगतराज रेग्मी, मनकामना गुरुकुल सस्कृत बिद्यापिठका दयाराम पौडेल लगायतको सहभागिता रहेको थियो ।

यसैबिच बुद्धभुमी नगरपालिकाका प्रमुख श्रेष्ठले मनकामना गुरुकुल सस्कृत बिद्यापिठका संरक्षक १००८ स्वामी लोकानन्द महाराजसगं गुरुकुलको बिकासका बारेमा छलफल समेत गरेका थिए । नगर प्रवक्ता तिलक बस्नेतले पालिकाले गुरुकुलको बिकासका लागी यस बर्ष भौतिक बिकासमा रु ५ लाख पालिकाबाट बजेट बिनियोजन गरेकोले हिउदे अधिवेशनबाट बटुकहरुको ब्यवस्थापन तथा खाजा नास्ताका लागी २ लाख बजेट बिनियोजन गर्ने जानकारी दिए ।

साथै सो अवसरमा शितंगगा वडा नम्बर ११ की सचिव सिता बेल्बासेले गैडे सामुदायिक बनको तर्फबाट गुरुकुलको बिकासका लागी रु ११ हजार १ सय ११ सहयोग रकम समेत प्रदान गरेकी थिइन् ।


प्रकाशित : २०८१ मंसिर १४, शुक्रबार ०६:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech