ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सिद्धार्थ सामाजिक केन्द्रको सामाजिक परिक्षणः सचेतना अभिवृद्धि र सशक्तिकरणमा जोड

Lumbini Darpan 2 २०८१ मंसिर १८, मंगलवार ०६:३३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

सिद्धार्थ सामाजिक विकास केन्द्र बाणगंगा ४ कपिलवस्तुको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एवं सांसद विष्णु पन्थीले सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा रहेका कामहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको भयो । उहाँले समाजमा पछाडि परेका वर्ग तथा विपन्न वर्गको जीवनस्तर माथि उकास्न सिद्धार्थले खेलेको भूमिका उदाहरणीय रहेको बताउनुभयो ।

यस्तै समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रले खेलेको भुमिका महत्वपूर्ण रहेको जिल्ला समन्वय कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । शिक्षा, स्वास्थ्य,रोजगार, कृषि लगायत समाजका हरेक क्षेत्रको उजागर गदै समय र देशको माग अनुसार संस्थाले काम गरेको भन्दै आचार्यले प्रशंसा गर्नु भयो ।

बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिका बर्षोदेखि हातेमालो गर्दै अघि बढेको स्मरण गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाले सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु गरेको यात्राले आफुलाई यहाँ सम्म ल्याउन सहयोग गरेको बताउदै संस्थाले समाज परिवर्तनमा अग्रणी भुमिका खेलेको बताउनु भयो ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापती विष्णु थापा, बाणगंगा भुपुसैनिक खानेपानी उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र विक्रम शाह, किशोर किशोरी नगर संजाल अध्यक्ष अर्चना आचार्य लगाएतले बोल्दै संस्थाले नगर विकास एवं ग्रामिण तथा पिछडिएको बर्ग समुदायको उत्थानका निम्तिी संस्थाले खेलेको भुमिका सह्रायिन रहेको उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पछिल्लो समय विकृतीको रुपमा फैलिएको लागु पदार्थ दुव्र्यसनी न्युनिकरण तर्फ पनि संस्थाले कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिनुभएको थियो ।

यता कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीले संस्थाले विभिन्न निकायसंग समन्वय गर्दै सामाजिक उद्यमका कार्यक्रम समेत संचालन गरेको बताउनुभयो । विषेश गरि यो कार्यक्रम अन्तरगत महिलाहरुले लाभ लिन सफल भएको बताउनुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष हरिलाल शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले संस्थागत उद्देश्य, मुल्य मान्यता, कार्यगत अवधारणा, कार्य संचालन प्रक्रिया, कार्य क्षेत्र लगायतका बारेमा प्रकाश पार्नुभएको थियो ।

संस्थाको मातहतमा रही सन्चालित स्थानीय अधिकार कार्यक्रमको उदेश्य,कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा कार्यक्रम संयोजक अजय चौधरी, सिड्स विलिफ कार्यक्रमको परियोजनाका बरिष्ठ संयोजक आर.टी खान र रुपान्तरण कार्यक्रमको उदेश्य, कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा कार्यक्रम प्रबन्धक प्रकाश घिमिरले प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

कार्यक्रमको उद्घाटन सत्र संस्थाका सहसचिव धु्रव बेल्बासे संचालन गर्नुभएको थियो । भने कार्यक्रमको सहजिकरण तथा सामाजिक परिक्षण रिपोर्ट सामाजिक परिक्षक संजय कुमार पासीले प्रस्तुत गर्नुभएको थियो ।

२०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक सामाजिक सांस्कृतिक रुपमा पछाडी परेका वा पारिएका समुदाय गरिव, विपन्न, महिला, युवा, बालबालिका तथा सिमान्तकृत वर्गको अधिकार र चेतनाका लागि संगठन चेतना अभिवृद्धि र सशक्तिकरणमा रुपान्तरणमा जोड दिएको छ ।


प्रकाशित : २०८१ मंसिर १८, मंगलवार ०६:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech