ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सांसदको स्वतन्त्र अभिव्यक्तको अधिकार विशेषाधिकार समितिले सुनिश्चित गर्छ: सभापति न्यौपाने

Lumbini Darpan 2 २०८१ मंसिर २०, बिहीबार ०६:३४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारको विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले विधायिकाको अधिकार र मर्यादाको रक्षा गर्न विशेषाधिकार समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।

बुटवलमा लुम्बिनी प्रदेश सभा, विशेषाधिकार समितिको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सम्पन्न आयोजित संसदको विशेषाधिकार : सवैधानिक तथा कानुनी व्यवस्था र प्रचलित अभ्यास सम्वन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले भन्नुभयो, “विधायिकाको गरिमा जोगाउँदै यसको प्रभावकारिता अभिवृद्धि गर्न हामी प्रतिबद्ध छौं । छिटो न्याय प्रदान गर्ने र सदस्यहरूको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक संरचना तयार गर्नुपर्ने हाम्रो प्राथमिकता हो ।”

कार्यक्रममा विधायिका सदस्यहरूको अधिकार, मर्यादा, स्वतन्त्रता, र प्रभावकारिताका विभिन्न आयाममाथि गहन छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विधायिकाको प्रभावकारिता बढाउन अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण र ती अभ्यासलाई स्थानीय सन्दर्भमा अनुकूल बनाउने विषयमा समेत ध्यान केन्द्रित गरेका थिए ।
विधायिका सम्बन्धी विवाद समाधानका लागि छिटो निर्णय गर्ने प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिइएको थियो ।

सभापति न्यौपानेले विधायिकाको स्वायत्तता र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन विशेषाधिकार समितिको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँका अनुसार, “समितिले स्वस्थ र मर्यादित वातावरण निर्माण गर्दै विधायिकालाई थप प्रभावकारी बनाउने दिशामा आफ्नो जिम्मेवारी पूरा गर्नेछ ।”कार्यक्रमले अघि सारिएका सुझाव र मार्गनिर्देशनलाई कार्यान्वयन गर्न विशेषाधिकार समितिले प्रतिबद्धता व्यक्त गरेको छ ।

विशेषाधिकार समितिले विधायिकाको स्वायत्तता सुनिश्चित गरी जनप्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा अभिव्यक्त हुने वातावरण बनाउँने यो समितिले लोकतान्त्रिक शासन प्रणालीको शुद्धता र कार्यक्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने सभापति न्यौपानेले बताउनुभयो ।

यस्तै विषय विज्ञ तथा संविधानसभा सदस्य खिमलाल देवकोटा, योगेन्द्रराज तिमल्सिना र शिव गौडेलको प्रस्तुति र संयुक्त राष्ट्र संघीय संसद सहयोग परियोजनाको प्राविधिक समर्थनले समितिको काम, कर्तव्य र अधिकारको व्यवस्थालाई थप स्पष्ट बनाएको बताईएको छ ।

लुम्बिनी प्रदेश सभा, विशेषाधिकार समितिका सभापति न्यौपानेको अध्यक्षता, समिति सदस्य निमा गिरीको स्वागत मन्तब्य तथा सचिव सम्झना सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ मंसिर २०, बिहीबार ०६:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech