ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

परिचित बचत तथा ॠण सहकारी सस्था तिलोत्तमा १२ को १४ औ बार्षिक साधारण सभा,अधिवेशन सम्पन्न

लुम्बिनी दर्पण २०८१ मंसिर २३, आईतवार १३:५८
[sharethis-inline-buttons]

प्रकाश गौतम

परिचित बचत तथा ॠण सहकारी सस्था तिलोत्तमा १२ को १४ औ बार्षिक साधारण सभा अधिवेशन तिलोत्तमा १२ को जनता माध्यमीक बिद्यालयमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्र बोहोरा क्षेत्रिको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले अहिले सबै क्षेत्रको आर्थिक अबस्था बिग्रदै भएको भन्दैै त्यसको असर सहकारी क्षेत्रमा रहेको बताउनु भयो । उहाँले सहकारीले सदस्यहरुकोे आर्थिक अबस्था बलियो हुदै गएको बताउदै महिलाहरुको आर्थिक सामाजिक र अधिकारको क्षेत्रमा काम गरेको भन्दै नगरपालिकाकले सधै सहयोग गर्ने बताउनु भयो ।

तिलोत्तमा नगरपालिका वडा न ११ अध्यक्ष बिष्णु बराल क्षेत्रि र गोपाल घिमिरेले राज्यको सही सोच र ब्यबाहार सहकारीमा हुन नसकेका कारण सहकारीक्षेत्र धरासायी भएको बताउनु भयो ।उहाहरुले सहकारीलाई समय सापेक्ष बनाउनु पर्ने बताउर्दै उदेस्य अनुसार लगानी गर्न अग्राह गर्नु भयो । राष्ट्रिय सहकारी बैक ड्राइभरटोलका प्रमुख बाुदेव कोइरालाले ग्रामीण होस या सहर सहकारीले आय आर्जन र जिबिको पार्जनका लागी भुमीका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय दुग्घ सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्ले ,प्रगतिशिल महिला बिकाश बहुउदेश्यीय सहकारी तिलोत्तमा १० सहकारीका अध्यक्ष सीता न्यौपाने, जुटपानी टोल बिकाश संस्थाका अध्यक्ष कृष्ण थारु लगायतले अहिले सहकारीहरुको अबस्था चुनौती र अवशरका बिषयमा आफ्ना भनाइ राख्नु भएको थियो । सहकारीका अध्यक्ष चित्र ब बोहोरा क्षेत्रिले अध्यक्षको प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रमका अवशरमा सहकारीले बिद्यार्थि , जेष्ठ सदस्य , अशल ऋणी , बचत कर्ता , अशल समुह लाई सम्मान गरेको छ ।

सहकारीका उपाध्यक्ष अनिता गुरुङ स्वागतमा भएको कार्यक्रमको सन्चालन सचिव रामु कंवरले गर्नु भएको थियो । यसैबिच आजै सम्पन्न अधिबेशन बाट पुन चित्र बोहोरा क्षेत्रिको अध्यक्षता नयां समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रामु कंवर , सचिवमा चन्द्रकला अधिकारी , कोषाध्यक्षमा पबित्रा घिमिरे रहनु भएको छ । जसको सदस्यमा चन्दा गुरुङ , लक्ष्मी पान्डे , शारदा शुबेदी , दुर्गा यादव , बाल कृष्ण पान्डे रहनु भएको छ । त्यसैगरी निता गुरुङको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । जसको सदस्यमा प्रेम कुमारी ठकुरी र सिर्जना बराल रहनु भएको छ ।


प्रकाशित : २०८१ मंसिर २३, आईतवार १३:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech