ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जनज्योती मावि मोतिपुरको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी वडाध्यक्ष गिरीलाई

Lumbini Darpan 2 २०८१ मंसिर २४, सोमबार १८:०१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
श्री जनज्योती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष बिष्णु गिरीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । कपिलवस्तुको बाणगंगा ७ मोतिपुर स्थित उक्त विद्यालय व्यवस्थापन समितिको नेतृत्व वडाध्यक्ष गिरीलाई सर्वसम्मत रुपमा प्रदान गरिएको हो । बाणगंगा धेरै विद्यालयमा बर्षौ देखि व्यवस्थापन समिति गठन हुन नसकेको अवस्थामा जनज्योती माध्यमिक विद्यालयमा अघिल्लो कार्यसमितिको कार्यकाल सकिएको २५ दिन पछि नयाँ नेतृत्व चयन गरि उदाहरण प्रस्तुत गरेको छ ।

विभिन्न रानीतिक दल, अभिभावक, शिक्षक, कर्मचारीहरुको सहमतिमा वडाध्यक्ष गिरीलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । गिरी नेतृत्वको समितिको सदस्यहरुमा क्या.टोप बहादुर थापा, शान्ता खनाल, सृजना सेजवाल, राम प्रसाद थारु, भिमलाल पाण्डे, सुनिता आचार्य (न्यौपाने), शिक्षक प्रतिनिधि झगेश्वर अर्याल, सदस्य सचिवमा प्रधानाध्यापक नारायण प्रसाद घिमिरे रहनुभएको छ ।

त्यस्तै छेदा थारुको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मत रुपमा गठन गरिएको छ । जसको सदस्यहरुमा धनिश्वरा थारु, मनकुमारी परियार, राम बहादुर नेपाली, दिल बहादुर थारु, अनिता श्रेष्ठ, गीता जिसी, सबिता न्यौपाने, शिक्षक प्रतिनिधि मोहन कंडेल, पदेन सदस्य बिष्णु गिरी, सदस्य सचिवमा प्रधानाध्यापक नारायण प्रसाद घिमिरे रहनुभएको छ । विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघका सम्पुर्णलाई टिका, माला सहित विद्यालयले शुभकामना व्यक्त गरेको विद्यालयका सुचना अधिकारी ईन्द्रमणि पाण्डेले जानकारी दिनुभयो ।

नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु गिरीले आफुलाई योग्य सम्झेर जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्नुभयो । वडाध्यक्ष समेत रहनुभएका गिरीले पद र जिम्मेवारी मात्र पाउनु ठुलो कुरा नभई जिम्मेवारी वहन गरि उत्कृष्टता हासिंल गर्नु ठुलो कुरा रहेको बताउनुभयो । अध्यक्ष गिरीले विद्यालयलाई उत्कृष्ट बनाउनका लागि तत्काल गर्नुपर्ने योजना र दीर्घकालीन योजनाहरु समेत प्रस्तुत गर्नुभएको छ । उहाँले सबैको साथ र सहयोगले नै आफु अगाडि बढ्ने बताउँदै सम्पुर्णले आ आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत सचेत गराउनुभयो ।

कार्यक्रममा कक्षा १२ का छात्रा दिया गिरी, शिव वन्जाडे, छेदी थारु, शेषकान्त बेल्बासे, कृष्ण खनालले शुभकामना मन्तब्य राख्दै समितिको नेतृत्व शैक्षिक र समाजिक व्यक्तिलाई प्रदान गरेकोमा खुसी व्यक्त गर्दै निरन्तर समन्वय हुने बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक नारयण पसाद घिमिरेले नवगठित ब्यबस्थापन समितिले विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रको उत्थानशिल समुदाय विकासका लागि समावेशी जिविकोपार्जन तथा शिक्षा सवलीकरण कार्यक्रम (विलिफ) कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति सहित शैक्षिक सामग्री प्रदान गरिएको छ । गरिव, विपन्न, अपांगता तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति सहित शैक्षिक सामग्री प्रदान गर्नुका साथै वालविकास कक्षाकोठाको स्तरोन्नति गरि विभिन्न शैक्षिक सामग्रीको ब्यबस्थापन गरिएको विलिफ कार्यक्रमका प्रबन्धक आर.टी.खाँनले बताउनुभएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको विलिफ कार्यक्रम अन्तर्गत शिक्षा विभाग टिम लिडर मन्जु भट्राई, विभिन्न संघ संस्था, टोल विकास संस्था, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम विद्यालयका शिक्षक चुरामणि पौडेलको स्वागत तथा शिक्षक झगेश्वर अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ मंसिर २४, सोमबार १८:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech