ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कैलाश आश्रम कृषि सहकारीको अध्यक्षमा गिरिराज कँडेल सर्वसम्मत

Lumbini Darpan 2 २०८१ पुष १०, बुधबार ०६:१०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
श्री कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड बाणगंगा २ कपिलवस्तुको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको कार्यालयमा सम्पन्न अधिवेशनले आगामि ३ वर्षका लागि गिरीराज कँडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्म्त रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा हुमकला पछांई, सचिवमा बुद्धिराम घिमिरे, सह सचिवमा अनिशा खड्का र कोषाध्यक्षमा धनराज रेग्मी चयन हुनुुभएको छ भने सदस्यहरुमा नारायण कँडेल, पुष्कर घिमिरे, यम कुमारी महत, तिलकराम शर्मा, तुलसा थापा, शंकर बहादुर थापा रहनुभएको छ । नन्दराम पौडेलको संयोजकत्वमा जिवलाल घिमिरे र कमला भट्टराई लेखा समिति सदस्यमा निर्विरोध रुपमा निर्वाचित हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले यस क्षेत्रका खासगरी १ र २ नं. वडाका कृषकको जिवन स्तरोन्नतिका निमित्त सहकारीले महत्वपुर्ण योगदान गरेको बताउनुभयो । बेलाबेला नगरपालिका एवं विभिन्न संघ संस्थाको संवन्वयमा दुग्ध डेरी सुधार कार्यक्रम, च्याउ तथा साना मेशिनरी औजार एवं घाँसको बिउ वितरण, किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, जेष्ठ सदस्यलाई सम्मान, कृषकलाई कृषि प्रविधि वितरण जस्ता महत्वपुर्ण काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि अर्यालले संस्थाको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका प्रवक्ता एवं वडा नं.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीले कृषकहरुप्रति देखाएको उत्तरदायी भुमिकाको उच्च प्रशंसा गर्दै सहकारीका हरेक गतिविधिहरुमा सुझाव सल्लाह एवं महत्वपुर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका पशुसेवा शाखा प्रमुख राजकुमार तिवारी, मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मुक्त बहादुर कार्की, बाणगंगा मौरीपालन तथा मह उत्पादक संस्था लिमिटेडका अध्यक्ष लिलापति घिमिरे, मनकामना सामुदायिक वनका निवर्तमान अध्यक्ष अमित पौडेल, बाणगंगा नगरपालिकाका कृषि विकास शाखा अधिकृत सन्तोष भुषाल लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष खुमलाल शर्माको अध्यक्षता, उपाध्यक्ष पम्फा कँडेलको स्वागत मन्तव्य एवं सचिव गिरीराज कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ पुष १०, बुधबार ०६:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech