ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

महिलाहरूको पहुँच बिस्तारै सबै तहमा बढ्दै गएको छ : प्रदेश सभा सदस्य पाण्डे

Lumbini Darpan 2 २०८१ पुष १२, शुक्रबार ०६:३७
[sharethis-inline-buttons]

कपिलवस्तु, पुस १२ गते
पछिल्लो समय महिलाहरूको पहुँच बिस्तारै सबै तहमा बढ्दै गयको लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले बताउनु भएको छ । नेपालको संविधानले महिलालाई दिएको अधिकारका कारण पनि बिस्तारै सबै तहमा महिलाहरुको पहुँच बढ्दै गएको बताउनु भयो । दलित सामाजिक बिकास केन्द्रले आयोजना गरेको आत्म निर्भर अवधारणा सिकाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

साथै उहाले दलित सामाजिक केन्द्रले महिला सशक्तीकरण तथा बाल अधिकारको क्षेत्रमा गरेको कार्य प्रसंशा समेत गर्नु भयो । यस्तै कार्यक्रममा यशोधरा गाउपलिकाका उप– प्रमुख गुन्जा देबि मौर्याले बोल्दै महिला दिदी बहिनीका क्षमता बिकासका लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको र आगामी दिनमा समेत बजेट बिनियोजन गर्दै आउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले संस्थाले महिलाको आर्थिक, सामाजिक र राजनैतिक सशक्तीकरणका लागि खेलेको भुमिका सर्हानिय रहेको आंैल्याउनु भयो । कार्यक्रममा यशोधरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अब्दुल कयुम शिक्षक अमित कुमार पाण्डे, दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष सम्भु बिक लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारि विश्व प्रकाश अर्याल, पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाई विभिन्न संघ संस्थाका पमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हाल सम्म गरेको गतिविधिको विषयमा भिडियो डकुमेन्ट्री, सडक नटक प्रदर्शन गरिएको थियो । यस्तै असल जोडी सम्मान, खाना बनाउने प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार बितरण गरिएको थियो ।

महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण परियोजना सन्चालन भएपछि हाल सम्म ८ सय ८३ जना विभिन्न पेसा व्यवसायमा जोडीन सफल भएको वरिष्ठ कार्यक्रम अधिकृत गोबिन्द धवलाले तथ्यांक प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष सुरजमती पासिको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका कर्मचारी धनकुमारी चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य बारे कार्यकारी निर्देशक रामशरण रैदासले प्रकाश पार्नु भएको थियो । यस्तै आत्मनिर्भर परियोजनाको बारेमा कार्यक्रम अधिकृत बिन्दावासिनी हरिजनले प्रस्तुतिकरण राख्नु भएको थियो ।


प्रकाशित : २०८१ पुष १२, शुक्रबार ०६:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech