ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ईलाका प्रहरी पिपराको नागरिक सुनुवाई : बाणगंगामा क्रमशः घट्दै लागुऔषधको जालो

Lumbini Darpan 2 २०८१ पुष १३, शनिबार ०६:३१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
ईलाका प्रहरी कार्यालय पिपराले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले बाणगंगा नगरपालिका वडा नं.२ को वडा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा नागरिक स्तरबाट सवारी दुर्घटना, लागुपदार्थ दुव्र्यसनी, नदीजन्य पदार्थको अवैध दोहन, लेनदेन, चोरीतस्करी, नागरिक प्रहरी सम्बन्ध, शान्ति सुरक्षा लगायतका विषयमा प्रश्न उठेका थिए । प्रश्नहरुका जवाफ दिदैं ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले पछिल्लो समय बाणगंगामा बालबालिका हराउने समस्या देखिन थालेको बताउनुभयो ।

उनले हराउनेहरुमा अधिकांश किरोरीहरु रहेको भन्दै यस्ता समस्या सिर्जना हुन नदिन अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बाणगंगालाई अब लागुपदार्थ दुव्र्यसनीको हवका रुपमा परिभाषित गर्न नहुने बताउनुभयो । अहिले पनि विभिन्न कार्यक्रम र समारोहहरुमा बाणगंगालाई लागुपदार्थ दुव्र्यसनीको हव भनिदैं आएकोमा यसले नागरिकमा नकारात्मक सन्देश जाने भएकाले अहिले त्यस्तो अवस्था नभएको भन्दै सेवनकर्ता र ओसारपोसार गर्नेको संख्या उल्लेख्य मात्रामा घटेको बताउनुभयो । उहाँले बाणगंगामा लागुऔषध ओसारपोसार र सेवनमा क्रमशः घट्दै आएको तथ्यांकले देखाएको बताउनुभयो ।
लागुपदार्थ दुव्र्यसनी नियन्त्रणको क्षेत्रमा ईलाका प्रहरी कार्यालयले उल्लेखनीय काम गरेको उहाँले दाबी गर्नुभयो ।


उहाँले बाणगंगाका भित्रि सडकहरु साँधुरो हुँदा दुर्घटना हुने गरेको बताए । मुख्य बजार क्षेत्रमा सिसिटिभि क्यामेरा जडान गरिए पनि त्यो पर्याप्त र गुणस्तरिय नभएको स्वीकार गर्दै उनले उच्च स्तरको सिसिटिभि क्यामेरा जडान गर्न आवश्यक पहल गर्दै आएको बताउनुभयो । प्रहरीको संख्या सिमित मात्रामा रहेकाले आमनागरिकलाई अपेक्षित रुपमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन चुनौति देखिएको उहाँले बताउनुभयो । यद्यपी बाणगंगामा अन्य पालिकाको तुलनामा शिक्षित वर्गको बसोबास रहेकाले उजुरीको संख्या कम नै रहेको उहाँको भनाई छ । प्रहरीले आफ्नो काम, कर्तव्य र अधिकार दृढताका साथ निर्वाह गरिरहेको उनले जिकिर गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न ईलाका प्रहरी कार्यालय पिपराले उदाहरणीय काम गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले सम्भावित घटनाहरु नियन्त्रण गर्न आवश्यक सुचनाहरु आमनागरिकले प्रहरीलाई दिई नागरिकको कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी र नागरिकस्तरको सहकार्यबाट नै सभ्य समाजको निर्माण सकिने उहाँको भनाई छ ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराले चालु बर्षमा गरेका उपलब्धिहरुको बारेमा जानकारी दिंदै सुझाव समेत संकलन गरिएको थियो ।


प्रकाशित : २०८१ पुष १३, शनिबार ०६:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech