ताजा अपडेट

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाकी माहिरा बाल्यकालमै क्यान्सरबाट पिडित, बोनम्यारो ट्रान्सप्लान्टका लागि सहयोगको अपिल

Lumbini Darpan 2 २०८१ पुष २०, शनिबार ०७:४७
[sharethis-inline-buttons]

कपिलवस्तु, पुष २० गते
कपिलवस्तुको बाणगंगा नगरपालिका ९ भर्तापुरकी ६ वर्षीय बालिका माहिरा विश्वकर्मा पछिल्लो छ महिना देखि क्यानसर रोगसँग लडिरहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा हाल समस्या भएको छ ।

वडा नम्बर ९ भर्तापुर स्थित मनु बिश्वकर्माकी ६ वर्षीय छोरी माहिरा बोनम्यारो क्यान्सरबाट पिडित भएकी हुन । उनको हाल काठमाण्डौ स्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । बिगत ६ महिना देखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा रोग निको नभई हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको उनका परिवारले बताएका छन् । माहिराको उक्त रोगको उपचारका क्रममा हालसम्म ३० लाख भन्दा धेरै रकम खर्च भएको र पारिवारिक स्थिति थप जटिल बन्दै जाँदा उनको उपचारमा समस्या भएको छ ।

उपचारका क्रममा हाल दिनहुँ जसो रगत दिनु पर्ने र थप उपचारका लागि जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्न छिमेकी देश भारतमा लैजान चिकित्सकले सुझाएपछि बालिकाका परिवार अहिले थप चिन्तामा परको छन् । उनका बुवा मनु भन्छन्, छोरीको उपचार गर्न आफ्नो बसैथोक लगाउँदा पनि नसक्ने स्थिति भयो, अब सबैले सहयोग गरे छोरीलाई बचाउन सकिन्छ भन्ने लागेको छ । थप उपचारका लागि भारत लैजान आफ्नो आर्थिक स्रोतले नपुग्ने उनले बताए ।

छोरीको उपचारका ठूलो रकम खर्च भइसकेका कारण थप उपचारमा आफ्नो आर्थिक अवस्था कमजोर भएका विश्वकर्मा परिवारले दाताहरूसँग सहयोग मागेका हुन । उद्योगी व्यापारी बुद्धिजीवी, नागरिक समाज लगायत सहयोग दिन सक्ने सबैपक्षसँग उनले आफ्नो छोरिको जीवन रक्षाको अनुनय गरेका छन् ।

सहयोग गर्न इच्छुकहरूले बालिकाको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. २५६५७५१४९६३८५००१ मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन ९८६६५६३८१४ मा बिरामीको आमा रुपा सँग पनि सम्पर्क गर्न सकिने छ ।

बाल्यकालमै जटिल रोगसँग अस्पतालको शैयामा लडिरहेकी महिराको उपचारमा आर्थिक सहयोग जुटानउ सके उनी रोगमुक्त हुने र नयाँ जीवन पाउने परिवारको आशा छ । बोनम्यारो ट्रान्सप्लान्ट गर्दा समेत अझै ठूलो रकम लाग्ने चिकित्सकले बताएपछि परिवार थप आर्थिक तनाबमा परेका छन् । सुरुमा समान्य लडेर खुट्टा फ्याक्चर भएकी माहिराको अन्ततः क्यान्सर पुष्टी भएको परिवारले बताए ।


प्रकाशित : २०८१ पुष २०, शनिबार ०७:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन

भर्खरै

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

  • विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

  • कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

  • लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

  • माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech