ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

युनाइटेड बहुउद्देश्यीय सहकारीको प्राथमिकता: ऋण बचत, स्वास्थ्य सेवा र प्राविधिक शिक्षा

Lumbini Darpan 2 २०८१ पुष २८, आईतवार ०६:५३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । सभाले तीन मुख्य उद्देश्यमा आधारित नीति तथा कार्यक्रम पारित गरेको छ । सभाले ऋण बचत, स्वास्थ्य सेवा, र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको छ ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, सदस्यहरूलाई बचत र ऋण कारोबारमा सहजीकरण, स्वास्थ्य सेवा विस्तार, र प्राविधिक शिक्षाको विकासलाई तीव्र बनाउने योजना प्रस्तुत गरिएको थियो ।

संस्थाले सञ्चालित अस्पताललाई ५० शैयाबाट १०० शैयामा विस्तार गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी गराएको छ । साथै, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै विशेषज्ञ सेवा, नयाँ भवनमा आईसीयू र भेन्टिलेटरको सुविधा उपलब्ध गराउने योजना अगाडि सारिएको छ ।

संस्थाले प्राविधिक कलेज सञ्चालन गरी यस क्षेत्रका विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्य लिएको छ । संस्थाले यी कार्यक्रमहरूमार्फत स्वास्थ्य, शिक्षा, र आर्थिक क्षेत्रमा योगदान पु¥याउने विश्वास लिएको छ ।

प्रदेश सांसद विष्णु पन्थीले बोल्दै युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक क्षेत्रमा गर्दै आएको बताउदै सहकारी संस्थाको नीति तथा कार्यक्रमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था सुधार गर्नेमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

स्वास्थ्य सेवा विस्तार जस्तै अस्पतालको शैय्या संख्या बढाउने, आईसीयू, भेन्टिलेटर सेवा थप्ने, र स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशवासीको जीवनस्तर उकास्न सघाउने समेत बताउदै प्राविधिक कलेज स्थापना जस्ता योजनाले युवाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी स्वरोजगारको बाटो खोल्ने बताउनु भयो । सहकारी संस्थाका विभिन्न गतिविधिहरूलाई प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । साथै उहाँले देशको अर्थतन्त्रको लागि निकै आवश्यक रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष्य मुनाराम चालिसेले सहकारी संस्थामा स्थानीय जनताको सक्रिय सहभागिता र विश्वासले मात्र यी कार्यक्रमहरू सफल बनाउन सकिने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्य प्रमुख बाबुराम अर्याल, वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालल लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष्य चालिसेको अध्यक्ष्यता संस्थाका उपाध्यक्ष माधव तिमिल्सनाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव श्याम खनालले गर्नु भएको थियो ।


प्रकाशित : २०८१ पुष २८, आईतवार ०६:५३

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech