ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न : नयाँ नेतृत्व चयन

Lumbini Darpan 2 २०८१ पुष २८, आईतवार १८:०२

हरि आचार्य, कपिलवस्तु
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ४ कपिलवस्तुको २६ औं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाको कार्यालय प्रांगणमा सम्पन्न २६ औं साधारण सभाले विभिन्न महत्वपुर्ण निर्णयहरु पारित गरेको छ ।

साधारण सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, कार्यक्रम कार्यनीति पारित, कार्यक्रम कार्यनीति तथा बजेट स्वीकृत, गत र चालु आर्थिक बर्षको लेखा तथा सुपरिक्षण समितिको प्रतिवेदन पारित, आन्तरिक कार्यविधि संशोधन तथा पारित, गैर बैकिंङ् सम्पति विक्रि सम्बन्धमा विभिन्न निर्णयहरु पारित गरेको छ । साधारण सभामा सहकारीका अध्यक्ष ईन्दिरा भट्टराईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव अम्बिका थापा क्षेत्रीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लिलासिंह ठकुरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा संयोजक देवकला सुवेदीले प्रस्तुत गरेको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित भएका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले सिद्धार्थ सहकारी जस्ता पुराना र ज्येष्ठ सहकारीले शेयर सदस्यको समृद्धि र उद्यमशिलतामा जोड्नका लागि नयाँ सहकारीलाई बाटो देखाउने काम गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री समेत रहनुभएका सांसद पन्थीले सहकारी मार्फत उद्यमशिलता, उत्पादन र रोजगार सृजना गरि महिलाहरुलाई आर्थिक सशक्तिकरणमा योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई आर्थिक र सामाजिक क्षेत्रमा सशक्त बनाउन सिद्धार्थ सहकारीको अहम भुमिका रहेको बताउँदै अब रचनात्मक कार्य गरि नमुना सहकारीको रुपमा पहिचान बनाउन अनुरोध गर्नुभयो । उहाँले सहकार्य गरेर सामाजिक उत्तरदायित्वका कामहरु सहकारी मार्फत गर्न सकिने बताउदै ३ खम्बे अर्थनितिमा सहकारी पनि एक महत्त्वपूर्ण हिस्सा रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी सहकारी संघ लिमिटेड लेखा तथा सुपरिक्षण समितिका संयोजक तेज प्रसाद आचार्य, सहकारीका संस्थापक अध्यक्ष योगमाया पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहि, जिल्ला समन्वय समिति कपिलवस्तु सदस्य सुमित्रा परियार, बाणगंगा ७ का वडा सदस्य पार्वती सुनार लगायतको आतिथ्यता, संस्थाका लेखा समितिका संयोजक, सदस्य, विभिन्न उप समितिका संयोजक तथा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका सचिव अम्बिका थापा क्षेत्रीको स्वागत तथा व्यबस्थापक हरिलाल शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबचि सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवकला सुवेदी, उपाध्यक्षमा गीता भुसाल, सचिवमा शोभा पौडेल, सह–सचिवमा ईशा जिसी, कोषाध्यक्षमा हरि अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा ईन्द्रलाल पौडेल, शान्ता थारु, अम्बिका विक, टिमामा थारु, तुल्सीराम चौधरी, बिष्णु ढुंगाना, रहनुभएको छ भने लेखा समितिको संयोजकमा त्रिलोचन घिमिरे सदस्यहरुमा अमर बस्नेत र पबित्रा बिष्ट चुंदाली चयन हुुनुभएको छ ।

 


प्रकाशित : २०८१ पुष २८, आईतवार १८:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech