ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भोलि देखि बाणगंगाको बुद्ध रंगशालामा राष्ट्रिय सांस्कृतिक पर्व ‘मगर माघे महोत्सव’ हुँदै

Lumbini Darpan 2 २०८१ पुष २९, सोमबार १६:१६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गामा राष्ट्रिय सांस्कृतिक पर्व मगर माघे महोत्सव –२०८१ हुने भएको छ । नेपाल मगर संघ बाणगङ्गा नगर समितिको आयोजनामा भोलिदेखि २ दिने महोत्सव सञ्चालन गर्न लागिएको आज सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

लोप हुँदै गैरहेको मगर धर्म संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यले यहि माघ १ र २ गते बाणगंगाको बुद्ध रंगशालामा महोत्सव सञ्चालन गर्न लागिएको नेपाल मगर संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मोहन सिंजाली मगरले बताउनुभयो । पहिलो दिन १ गते मगर धर्म संस्कृतीमा आधारित रहेर विभिन्न नाच, झाकीहरु प्रस्तुत गर्ने र अर्को दिन २ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेने उहाँले बताउनुभयो ।

कार्यक्रमको उद्धघाटन बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले गर्नुहुने छ ।

त्यस्तै नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य विष्णु थापाले विगतमा एक दिन मात्र सानो स्वरुपमा सांस्कृतिक कार्यक्रम गरेको स्मरण गर्दै अहिले अलि भब्य रुपमा गर्न थालेको बताउनुभयो । मगर भाषा भेषभुषा र संस्कृतीलाई सबैमाझ पुर्याउन पनि आफुहरुले महोत्सव सञ्चालन गर्न थालेको थापाले बताउनुभयो ।

त्यस्तै नेपाल मगर संघ बाणगङ्गा नगर समिती अध्यक्ष यमकुमारी गाहाले सम्पुर्ण कपिलवस्तुवासीहरुलाई निम्ता गर्दै महोत्सवलाई सफल पार्न समेत आह्वान गर्नुभयो । एकअर्काको संस्कृतिलाई सम्मान गर्दै देशभित्रका हरेक धर्म संस्कृति बचाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश मुख्य सचिव कुल बहादुर सोमै, केन्द्रिय सदस्य चोपलाल राउत लगायत प्रदेश, जिल्ला र नगरका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
नेपाल मगर संघ बाणगङ्गा नगर समिति अध्यक्ष यम कुमारी गाहाको अध्यक्षतामा भएको कार्यक्रम नगर सह सचिव सोम राना मगरको स्वागत तथा सञ्चारकर्मी मिना गाहा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ पुष २९, सोमबार १६:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech