ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाका ५ हजार किशोरीलाई माघ २९ गते बाट एच.पी.भी.खोप लगाइँदै

Lumbini Darpan 2 २०८१ माघ ७, सोमबार १९:१०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा एच.पि.भी खोप अभियानलाई प्रभावकारी बनाउन पालिका स्तरिय समन्वय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रममा नगरका करिब ५ हजार किशोरी लाभान्वित हुने अनुमान गरिएको छ । कार्यक्रममा खोप अभियानको महत्व, लक्ष्य समूह, सञ्चालन प्रक्रियासँग सम्बन्धित विषयहरूमा छलफल गरिएको थियो ।

वाणगंगा नगरपालिकाका मेयर तथा अभिमुखीकरण कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले एच.पि.भी खोपले पाठेघरको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई प्रभावकारी बनाउन सबै तहबाट सहयोग जुटाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले नेपाल सरकारको महत्वपुर्ण अभियानलाई बाणगंगा नगरपालिकाले पनि सफल पार्ने दावि गर्नुभयो । यस खोपबाट कोहि छुट्न नहुने बताउदै किशोरी सँगै अभिभावकलाई पनि सचेतना बनाउनु पर्ने उहाँको भनाई थियो ।

जनस्वास्थ्य अधिकृत गरिमा घिमिरेले पाठेघरको मुखको क्यान्सर,यसको रोकथाम सँगै निवारणको बारेमा बताउनु भएको थियो । खोप अभियानलाई सफल बनाउन समुदायमा स्वास्थ्य शिक्षा र जनचेतनाको आवश्यक बारे बताउदै खोप निशुल्क र सुरक्षित रहेको बताउनु भयो ।

बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कार्यक्रमको उद्देश्यबारे बताउँदै नगरमा माघ २९ गते बाट खोप लगाउने जानकारी गराउनु भयो । किशोरीलाई खोप लगाउदा सम्बन्धित वडाका स्वास्थ्य स्वयम्सेवीका र सम्बन्धित विद्यालयका शिक्षीकाद्धारा स्वयम्सेवीकाको भुमिकामा रहने बताउनु भयो । साथै उहाँले अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै किशोरीहरूको खोप पहुँच सुनिश्चित गर्न विशेष योजना तयार पारिएको जानकारी गराउनु भयो ।

अभिमुखीकरण कार्यक्रम बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी, प्रमख प्रशासकीय अधिकृत भक्तिराम मरासीनी, वडा अध्यक्षहरु, पिपरा अस्पतालका मेसु सरस्वति भट्राई, हरेक वडाका स्वास्थ्य संस्था प्रमुखहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा अभिमुखीकरण कार्यक्रमका उपस्थित सहभागीहरूले खोप अभियान सफल बनाउनका लागि स्वास्थ्य शिक्षा, जनचेतना र सेवा वितरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएउनु भएको थियो । पालिका स्तरिय यो अभियानले वाणगंगा नगरपालिकामा एच.पि.भी खोपको प्रभावकारिता र जनचेतना बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

पछिल्लो समय नेपालमा पनि महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि फलदायी हुने अपेक्षाका साथ नेपाल सरकारले यस वर्षदेखि देशब्यापी कार्यक्रम ल्याएको हो । सरकारले यही माघ २२ देखि आगामी फागुन ६ सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउने तयारी गरेको छ ।


प्रकाशित : २०८१ माघ ७, सोमबार १९:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech