ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलबस्तुका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड

Lumbini Darpan 2 २०८१ फाल्गुन १४, बुधबार १७:५१
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
हिन्दूहरुको महान पर्व महाशिवरात्रिको अवसरमा शिवको पूजा आराधना गरी देशभर मनाइएको छ । हिन्दू धर्मावलम्बीहरु आज बुधवार विहानैदेखि नदी, कुण्ड, तलाउमा स्नान गरी विभिन्न मन्दिर, शिवालयहरुमा गई भक्तिपूर्वक पूजा आराधना गरेका छन् । महाशिवरात्रिको अवसरमा कपिलवस्तुको विभिन्न स्थानका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीडभाड लागेको छ ।

कपिलवस्तु जिल्लाको पश्चिमोत्तर किनारको अग्लो चुरे पहाडको टाकुरामा अवस्थित शिवगढी मन्दिरमा दर्शनार्थीको भीडलागेको छ । टाढा टाढाका भक्तजनहरु दुई तीन दिन अघिदेखि नै आउने क्रम जारी रहेको बताएको छ । आफूले चिताएको माग पुग्ने जनविश्वास अनुसार महाशिवरात्रिका दिन उक्त स्थानमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको पाईन्छ । पौराणिक धार्मिक स्थल शिवगढीमा सतिदेवीको जिब्रो खसेको किमदन्ती छ । उक्त स्थानमा दर्शन गर्नका लागि कपिलवस्तु लगायत दाङ, अर्घाखा“ची, गुल्मी, प्यूठान, रोल्पा तथा भारतसम्मका दर्शालु भक्तजनहरु दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले बताएका छन् ।

त्यस्तै जिल्लाको धानखोला मन्दिरमा समेत दर्शनार्थीहरुको निकै घुइंचो लागेको छ । तीन जिल्ला (कपिलवस्तु, दाङ र अर्घाखांची) को संगम स्थल रहेको धानखोला शिवगढी जाने प्रवेशद्वार समेत भएकोले पनि अन्य वर्षको तुलनामा धानखोलामा पूजा आराधना गर्नेको निकै घुइंचो लागेको मन्दिर व्यवस्थापन समिति ले बताएको छ । भने आज उक्त स्थानमा महा शिवरात्री मेला तथा नवौविविध सांस्कृतिक कार्यक्रम समेत संन्चलन गरिएको छ । साथै टाढा टाढाका आएका भक्तजनहका लागी भन्डारा समेत संन्चलन गरिएको बताएको छ । यसका अतिरिक्त महाशिवरात्रिका दिन आज बिहानैदेखि कपिलवस्तुका तौलेश्वरनाम मन्दिर, मा भक्तजनको घुइँचो छ । महाशिवरात्रिमा भगवान शिवको पूजाआजा गर्न तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थी पुजा गर्नका लागि बिहान ३ बजे देखि लाइनमा बसेको बताएको छ ।

यसैगरी वाणगंगा नदीको रामघाटमा स्नान गरी पूजाआजा गर्न श्रद्धालु भक्तजन तौलेश्वरनाथ महादेवको मन्दिरमा लामो लाइन लागेका छन् । मन्दिर परिसरमा मुण्डन गर्ने, कथा सुन्ने र धार्मिक गतिविधि गर्नेको पनि उत्तिकै भीड छ । भने कपिलवस्तुका रमवादह, हथौसा, पिपरा, वनगाई वाणगंगा, राम दत्तिवन लगायत का शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको निकै घुइचो बढेको छ ।

महाशिवरात्रिका दिन भक्तजनहरुलाई दर्शन गर्न सजिलोका लागि विभिन्न शिवालय मन्दिर, व्यवस्थापन समितिले स्वयंसेवकहरु परिचालन गरेका छन् । भने कुनै किसिमको अप्रिय घटना नहोस् भनी सुरक्षाकर्मीहरु समेत हिज मंलवार सांझदेखि खटाएको कपिलबस्तु प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारी ले बताएको छन् । यी विभिन्न धार्मिक तीर्थस्थलमा हजारौंको संख्यामा भक्तजनहरु जलार्पण गर्दै पूजा आराधना गरेका छन् ।

यसैबिच यता कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्मिक सहिष्णुता कायम राख्नमा समेत प्रहरी हरू सधै तत्पर रहने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले निकै प्रयास पछि आज मन्दिरले पूर्णता पाएको प्रति सम्पूर्ण सहयोगी हरूलाई धन्यवाद व्यक्त गर्दै स्थानीयका लागि समेत पूजा पाठ गर्न सजिलो हुने बताए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दुर्गा भवानीको मन्दिर निर्माणमा हातेमालो गर्नुभएका सम्पूर्ण लाई धन्यवाद दिदै प्रहरी चौकीको मर्मत सम्भारका लागि बजेट छुट्याउने बताए । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भटृले मन्दिर निर्माणमा स्थानीय व्यक्ति हरूको हातेमालो रहेको बताउदै सम्पूर्ण सहयोगी हात हरूलाई धन्यवाद दिनुभयो ।

दुर्गा भवानीको मन्दिर निर्माणमा सहयोग गरेका लाई सम्मान समेत गरिएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्द तथा प्रहरी चौकी पत्थरदेइयाका सहायक प्रहरी निरिक्षक मनिराम यादवको कार्यकालमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राम नरेश पुरी, रबि पाण्डेय लगायत स्थानीय भद्र भलादमी हरूको बाक्लो उपस्थित रहेको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरकी प्रहरी सहायक निरिक्षक सृजना पुरीले कार्यक्रम संचालन गर्नुभयो ।


प्रकाशित : २०८१ फाल्गुन १४, बुधबार १७:५१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech