ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल कपिलवस्तुको अध्यक्षमा शिव खनाल

Lumbini Darpan 2 २०८१ चैत्र ३, आईतवार ०६:३९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कमिटी कपिलवस्तुको अध्यक्षमा शिव खनाल चयन हुनुभएको छ । महासंघको गोरुसिंगेमामा दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा खनाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा बिनोद रन्जन, महिला उपाध्यक्षमा वर्षा लम्साल, सचिवमा लेखनाथ घिमिरे, सहसचिवमा हरि आचार्य, कोषाध्यक्षमा उदय पोख्रेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो भने अन्य सदस्य तथा विभिन्न घटन संगठनको पनि संयोजक चयन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष तथा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तिलक लामिछानेले जानकारी दिनुभयो ।

अध्यक्षमा निर्वाचित भएसंगै खनालले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै संगठनलाई अझ मजबुत सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारीले नवगठित कमिटीलाई बधाई ज्ञापन गर्दै पार्टीलाई बलियो बनाउन जनवर्गीय संगठनको अहम भुमिका रहने बताउनुभयो । उहाँले नेकपा (एमाले) गरेका राम्रा काम गीतसंगीतको माध्यमबाट जनतामाझ लैजाने मात्रै नभएर जनशक्ति उत्पादनमा पनि जोड दिनुभयो ।


कार्यक्रममा नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, प्रदेश सांसद नवराज लामिछाने (भुपाल), संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज धर्म भुसाल, प्रदेश अध्यक्ष तिलक लामिछाने तथा संगठनका जिल्ला ईन्चार्ज पुर्ण चन्द्र परियार लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष संगठनका निवर्तमान अध्यक्ष महेश घिमिरेले अहिले सम्म र दशौं जिल्ला अधिवेशन सफलता पुर्व सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गर्नुभयो । घिमिरेले आफ्नो कार्यकालमा संगठनले गरेका क्रियाकलापहरुको प्रतिवेदन पेश गर्दै पार्टीले दिएका सर्ब जिम्मेवारी पुरा गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा दिनेश रन्जन, बिनोद रन्जन, सन्ध्या परियार लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने विभिन्न व्यक्तिहरुलाई संगठनले सम्मान समेत गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल केन्द्रिय कमिटी सचिवालय सदस्य थानेश्वर अधिकारी, पार्टीका नेता तथा अधिवेशन प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रम निवर्तमान सचिव शिव खनालको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ चैत्र ३, आईतवार ०६:३९

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech