हरि आचार्य, कपिलवस्तु
बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि बाणगंगा १० मेचकुरीका सुलभ रानाले रु ५० हजार नगद प्राप्त गरेका छन् । बजाज सोरुमको दशै तिहार अफर अन्तर्गत प्लेयर अफ द विक मार्फत लक्की ड्र बाट ५० हजार नगद प्राप्त गरेका हुन् ।
उनले पल्सर एन.एस.२०० मोटरसाईकल खरिद गर्दा लक्की ड्र मार्फत उक्त सुविधा प्राप्त गरेका केदारनाथ अटो मोवाईल्स प्रा.लि.का प्रमुख बिष्णु पाठकले जानकारी दिनुभयो ।
उहाँले केदारनाथ अटोमोवाईल्स प्रा.लि.मा दशै तिहार अफर अन्तर्गत प्लेयर अफ द वीक, ७ हजार देखि १ लाख सम्मको नगद, १ प्रदेशमा १ जनालाई ५० हजार नगद जस्ता विभिन्न अफरहरु रहेकाले मौकाको फाईदा उठाउन अनुरोध गर्नुभयो ।
यी बाहेक बजाज सोरुम वैरीयामा नागरिकताको भरमा एक्स्चेन्ज फाईनान्स, सर्भिसिङमा छुट, ७ वटा सम्म निशुल्क सर्भिसिङ जस्ता विभिन्न सुविधाहरु रहेको बताईएको छ ।





















