ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुसिला कार्की सरकार संकटमा छ : राजमो महासचिव भट्ट

लुम्बिनी दर्पण २०८२ पुष ४, शुक्रबार २०:१४
[sharethis-inline-buttons]

केरसिंह अदै, तौलिहवा
राष्ट्रिय जनमोर्चा कपिलवस्तु को आयोजना मा आज जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ, जिल्ला को बाणगंगा नगरपालिका , को सुठौली मा सम्पन्न भएको कार्य क्रम को प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा का महासचिव मनोज भट्ट प्रशिक्षण दिँदै , शुसिला कार्की सरकार संकटमा परेको बताउनु भएको छ । जेएनजी आन्दोलान लाई हाईजेक गरेर , जेएनजी हरुको रगत माथि साम्राज्यवादी हरुको उद्देश्य पूरा गर्न बनेको असंवैधानिक सरकार संकटमा परेको दाबी गर्नु भयो, यो सरकार ले जेएनजी को माग र साम्राज्यवादी हरुको माग पुरा गर्न नसकेको कारण शुसिला कार्की ले दल हरुलाई गुहार्न लागेको बताउनुभयो ।

उहाँले जेएनजी र शक्ति केन्द्र हरु मा फाटो आयको कारण पनि यो सरकार असफल हुने दाबी गर्नुभयो । भारत ,अमेरिका, दरबार को चलखेल, ठूला दल हरुको अदुरदर्शिता कारण देश गम्भीर संकटमा फस्दै गएको बताउनुभयो । उपयुक्त निकास चुनाव नै भएको बताउँदै भट्ट ले अदालतमा संसद पुनर्स्थापना को मुद्दा रहेको र संसद पुनर्स्थापना भए पनि संविधान र गणतन्त्र बच्ने धारणा व्यक्त गर्नुभयो ।
प्रशिक्षण कार्यक्रम मा , जेएनजी आन्दोलन, नयाँ पुस्ता, को बारेमा प्रगतिशील पत्रकार संघ नेपाल का केन्द्रिय सदस्य सशी सापकोटाले जेएनजी भने र अखिल नेपाल युवक संघ लाई बुझ्नु पर्दछ । नेपाल मा युवा विद्यार्थी अर्थात् जे एन जी उमेर समूह ले हरेक आन्दोलन मा अग्रणी भूमिका खेलेको इतिहास लाई प्रकाश पार्नु भएको थियो । कार्य क्रम को अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले गर्नुभएको थियो ।
कार्यक्रम मा अखिल नेपाल किसान सङ्घ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाकार दधिराम आचार्य, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल बेल्बासे, को आतिथ्यता रहेको थियो ।
कार्यक्रम मा उपस्थित सबैलाई अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य नर बहादुर घर्ति ले स्वागत गर्नु भएको थियो,भने कार्यक्रम को सञ्चालन राष्ट्रिय जनमोर्चा का जिल्ला सचिव केर सिंह अ दै ले गर्नु भएको थियो ।


प्रकाशित : २०८२ पुष ४, शुक्रबार २०:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech