ताजा अपडेट

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

टी–२० विश्वकप : क्यानडालाई हराउँदै दक्षिण अफ्रिकाको विजयी शुरुआत

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

Lumbini Darpan 2 २०८२ माघ २७, मंगलवार १२:४८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्राम प्रसाद चौधरीले बाणगंगा १ का मतदातासंग समस्या र आवश्यकताको बारेमा छलफल गर्नुभएको छ । घरदैलोको क्रममा उप्टहवाका मतदाताले उम्मेद्वार चौधरीसंग यस क्षेत्रमा गर्नुपर्ने विकासका कामहरु र नीति निर्माणका कामहरुको बारेमा जानकारी गराएका थिए । उम्मेद्वार चौधरीले यस क्षेत्रका जनताको आधारभुत आवश्यकता सहज रुपमा परिपुर्तिका लागि सदनमा लैजाने उद्देश्यले आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । घरदैलोको क्रममा स्थानीय तथा पार्टीका कार्यकर्ताहरुले आफ्ना समस्या, गुनासा राखेका थिए भने उम्मेद्वार चौधरीले उक्त समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नेकपा (एमाले) प्रति भएका भ्रमहरु प्रति सत्य तथ्य जवाफ दिंदै उहाँले आफु र पार्टीले गलत काम नगर्ने बताउनुभयो ।

चौधरीले जनताका आवश्यकता सहज रुपमा परिपुर्ती गर्ने खालको नीति बनाउँनका लागि सदनमा कुरा उठाउने आफ्नो उद्देश्य रहेको बताउनुभएको हो । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चौधरीले एमाले सत्तामा रहदा जति देशको विकास निर्माण अन्य कुनै दलले नगरेकाले जनताले एमालेको सरकार नै चाहेको बताउनुभयो । उहाँले जनताको मुख जित्ने गरि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सुर्य चिन्हमा मतदान गरि जिताउनका लागि अनुरोध गर्नुभयो ।

मतदाता भेटघाट कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष खगेश्वर अधिकारी, ईन्चार्ज गंगा भट्राई, नगर कमिटिी सदस्य नारायण पौडेल, राष्ट्रिय युवा संघ नेपाल बाणगंगाका अध्यक्ष बलराम खनाल, स्थानीय नेताहरु बुद्ध शाहि, हिमालय भुसाल लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ माघ २७, मंगलवार १२:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी
  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन लक्षित एमाले बाणगङ्गा–६ को विस्तारित बैठक सम्पन्न

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना

कांग्रेस महाधिवेशन वैशाख अन्तिम हप्ता गर्ने निर्णय, महामन्त्रीसहित पाँच जनाको ‘नोट अफ डिसेन्ट’

भर्खरै

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

  • ८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

  • टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

  • टी–२० विश्वकप : क्यानडालाई हराउँदै दक्षिण अफ्रिकाको विजयी शुरुआत

  • ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

  • टी–२० विश्वकप : नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech