ताजा अपडेट

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मन सफा छ, व्यवहार सरल छ

Lumbini Darpan 1 २०८३ जेष्ठ २८, बिहीबार १८:२०
[sharethis-inline-buttons]

वर्षा खनाल
भगलापुर ।
मन सफा छ, व्यवहार सरल छ,
यही मेरो जीवनको असल फल छ।
कसैको दुःखमा साथ दिन सिकेको छु,
खुसी बाँड्दै आफ्नै बाटो हिँडेको छु।

धनले होइन, मनले ठूलो बन्न खोज्छु,
मानवताको दीप सधैं बलिरहोस् भनी सोच्छु।
कसैलाई चोट दिएर उचाइ चुम्न चाहन्न,
आफ्नो कर्मले मात्र परिचय बनाउन चाहन्छु।

मौन छु कहिलेकाहीँ, घमण्डी ठानिन्छु,
तर मनभित्र सबैका लागि शुभकामना साँचिन्छु।
झुटको सहारा लिएर अगाडि बढ्दिनँ,
सत्यको बाटोमा संघर्षसँग पनि डराउँदिनँ।

अरूको सफलतामा खुसी हुन जान्दछु,
ईर्ष्याको आगोमा कहिल्यै जल्दिनँ।
माया, सम्मान र सद्भावको फूल रोप्दै,
मानवताको बगैँचामा सधैं फुलिरहन्छु।

मन सफा छ, व्यवहार सरल छ,
यही नै मेरो सबैभन्दा ठूलो बल छ।
जीवनको यात्रामा जे जति पाइए पनि,
असल कर्म नै मानिसको अमूल्य फल छ।


प्रकाशित : २०८३ जेष्ठ २८, बिहीबार १८:२०

Lumbini Darpan 1

लेखकबाट थप

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)
  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद
  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 
प्रतिक्रिया

यो पनि पढौँ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

अधुरो सपनाको यात्रा

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

भर्खरै

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech