बुटवल ,असार १८
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् ।जनता समाजवादी पार्टीको सरकारलाई समर्थन नरहेकोले र पार्टीको सहयोगविना आफूले मन्त्रीमा निरन्तरता दिन नसक्ने भन्दै उनले राजीनामा दिएकीहुन । आज शर्माले मुख्मन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् ।




















