ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवलका एकता, बिशाल र प्रतिक सहकारी मर्ज ः साउन १ देखि संयुक्त कारोवार

लुम्बिनी दर्पण २०७८ असार २३, बुधबार ०८:०७
[sharethis-inline-buttons]

बुटवलका तीन वटा सहकारी मर्जर भएका छन् । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको एकता बचत तथा ऋण सहकारी संस्था, बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल ८ कै प्रतिक बचत तथा ऋण सहकारी संस्था र बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल ११ का बिशाल बचत तथा ऋण सहकारी संस्था आपसमा मर्जर भएका हुन् ।
तीन वटा सहकारी मर्जरपछि बनेको सहकारीको नाम ‘एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ हुनेछ । साबिक एकताको शेयर सदस्य १ हजार २५२ जना, बिशालको शेयर सदस्य ३९३ जना र प्रतिकको शेयर सदस्य संख्या २८५ गरि बनेको एकता बचत तथा ऋण सहकारीमा अव शेयर सदस्य संख्या सरदर १ हजार ९ सय हुनेछ ।
त्यस्तै एकताको शेयर पुँजी ३ करोड २७ लाख १० हजार ५ सय, बिशालको शेयर पुँजी ६१ लाख २० हजार र प्रतिकको शेयर पुँजी २६ लाख १० हजार गरी एकिकृत सहकारीको शेयर पुँजी ४ करोड १४ लाख ४० हजार ५ सय पुगेको छ । एकिकृत सहकारीको कुल पुँजी ३७ करोड २१ लाख ६ हजार ४५२ रुपैंया पुगेको साबिक एकताका अध्यक्ष समेत रहेका एकिकृत एकताका अध्यक्ष सुक्रप्रसाद बस्यालले जानकारी गराउनु भयो ।
आगामी साउन १ गतेदेखि संयुक्त कारोवार गर्नेगरी मर्जर गरिएको सहकारीको बुधबार बुटवलमा संयुक्त साधारण सभा गरिएको छ । संयुक्त साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थीले सहकारीका ऐन, नियम तथा कानुनहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले लुम्बिनी प्रदेशमा पनि सहकारी संख्या धेरै भएको बताउँदै संख्यात्मक रुपमा धेरै भन्दा पनि गुणत्मक रुपमा राम्रो बनाउनको लागि मर्जर आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले सहकारीका मुल्य मान्यतामा अडिग रहेर गतिबिधि सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।
एकिकृत एकता सहकारीका अध्यक्ष बस्यालले शेयर सदस्यहरुको सहभागिता र सञ्चालकहरुको गतिशिलताले सहकारीलाई उचाईमा पु¥याउन सकिने बताउँदै सोही अनुसार शेयर सदस्य र सञ्चालकहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालले शेयर सदस्यहरुको बचतलाई सुरक्षित लगानी कसरी गर्न सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले सहकारीलाई गुणात्मक रुपमा राम्रो बनाउने विकल्प मर्जर नै भएपनि मर्जर बाध्यकारी नभई प्रेरणादायी हुनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा मर्जर कार्यदलका संयोजक दिपक पन्थी, साविक बिशालका अध्यक्ष निमानन्द गैरे, साविक प्रतिकका अध्यक्ष ठाकुरप्रसाद ज्ञवाली, एकताका पूर्व अध्यक्ष साबित्रा टण्डन, सल्लाहकार नवराज श्रेष्ठ, मर्जर समिति सदस्य माधवप्रसाद भुसाल, सचिव विष्णुप्रसाद पौडेलले तीन वटै सहकारीको उद्देश्य र कार्यक्षेत्र समेत एउटै भएको र भावना समेत मिलेकाले मर्जर गरिएको बताउँदै एकिकृत एकतामा अपनत्व ग्रहण गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।


प्रकाशित : २०७८ असार २३, बुधबार ०८:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech