काठमाडौं ,असार २८
दक्षिण एसियाली स्तरको खेलकुदको कुम्भमेलाको १४औं संस्करण पाकिस्तानमा हुने भएको छ साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ मार्चमा पाकिस्तानमा दुई वर्षपछिगर्ने निर्णय गरेको हो । सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेलहरु पाकिस्तानको राजधानी लाहोरमा हुनेछ । फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि हुनेछ ।




















