ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाघ नेपालः पर्सा राष्ट्रिय निकुञ्जमा पहिला बाटो काट्न डराउने बाघ निषेधाज्ञाका बेला निर्धक्क

लुम्बिनी दर्पण २०७८ श्रावण ५, मंगलवार १७:२८

साउन ५

वन्यजन्तुको वासस्थान भएको क्षेत्रमा राजमार्गका कारण वन्यजन्तुलाई निर्धक्क विचरण गर्न समस्या हुने गरेको एउटा अध्ययनले देखाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा एउटा भाले बाघमा जडित स्याटलाइट उपकरणले उसको आवतजावतमा राजमार्ग र सवारीसाधनको चापका कारण समस्या पर्ने गरेको देखिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जको एउटा भाले पाटेबाघमा गत फागुन २ गते स्याटलाइट टेलिमेट्री जडान गरेर निगरानी सुरु गरिएको थियो।उक्त बाघको गतिविधि हेर्दा उसलाई राजमार्ग पार गर्न निकै समस्या भएको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए।

स्याटलाइट टेलिमेट्री लगाएपछि झन्डै दुई महिना त्यही स्थानमा बसेको र राजमार्गको छेउसम्म आउने सवारीसाधनको चाप भएको कारण बाटो काट्न आँट नगरेको देखिएको उनले बताए।लामिछानेका अनुसार निषेधाज्ञा सुरु भएपछि सवारीसाधनको चाप कम हुँदा बाघले राजमार्ग पार गरेर आउजाउ गरेको देखियो।उक्त बाघको गतिविधि चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषबाट गरिँदै आएको छ।

अरू बेलाभन्दा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले लागु गरिएको निषेधाज्ञाको अवधिमा उक्त बाघले धेरै पटक राजमार्ग पार गरेको देखिएको उनले बताए।राजमार्गमा सवारीसाधनको चाप बढी हुँदा वन्यजन्तुहरूलाई राजमार्ग तगारोको रूपमा रहने गरेको लामिछाने बताउँछन्।ूराजमार्गमा सवारीसाधनको चाप भएको बेला बाघ राजमार्गको छेउमा आउने र चार किलोमिटरसम्म तलमाथि गर्ने र फर्केर जाने गरेको पाइयो,ू लामिछानेले भने।बाघजस्तै अन्य वन्यजीवको विचरण पनि सवारीसाधनका कारण प्रभावित हुने गरेको विज्ञहरूको भनाइ छ।

ु
बाघको निगरानीले वन्यजन्तुको वासस्थान हुँदै बनेको राजमार्गले वन्यजन्तुको विचरणमा समस्या हुने गरेको पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलजिस्ट हरिभद्र आचार्यले बताए।वन्यजन्तुहरू निर्बाध रूपमा आवतजावत गर्न नपाउँदा वन्यजन्तुलाई विचरणका साथै प्रजननमा पनि प्रभाव पर्ने उनले बताए।

राजमार्ग, रेलमार्ग, सिँचाइका नहर र विद्युत्‌जस्ता पूर्वाधार निर्माण गर्दा वन्यजन्तुहरूलाई आवतजावत गर्न मिल्ने कुरामा विशेष ध्यान दिनुपर्ने आचार्य बताउँछन्।यस्ता पूर्वाधारहरू निर्माण हुँदा वन्यजन्तुको वासस्थान खण्डीकरण हुने हुँदा वन्यजन्तु मैत्री पूर्वाधारहरू निर्माण गरिनु आवश्यक रहेको उनले बताए।राजमार्गहरूमा वन्यजन्तुलाई आवतजावत गर्ने व्यवस्था नभएका कारण गाडीको ठक्करबाट धेरै वन्यजन्तुहरू मर्ने पनि गरेका छन्। स्रोत बि बि सी


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १७:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech