ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अस्पतालले लापरवाही गरेको भन्दै कोरोना संक्रमितको शव उठाउन मानेनन्

लुम्बिनी दर्पण २०७७ जेष्ठ ९, शुक्रबार ९:२८

लुदअ जेठ ९, बुटवल
कोरोना संक्रमणबाट बिहीबार मृत्युवरण गरेका गुल्मीका ४१ वर्षीयको शव आफन्तले उठाउन मानेका छैनन्। अस्पतालको लापहरवाहीका कारण ज्यान गएको उनीहरुले आरोप लगाएका छन्। मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेर शव उठाउन आनाकानी गरेका हुन्। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनका उपचार क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेटमा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो। जन्डिस, ज्वरो र रुघाखोकी देखिएपछि गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोट दहबाट उपचारका लागि उनी क्रिमसन अस्पताल आएका थिए।

अस्पताल आउनुअघि गुल्मीको स्थानीय मेडिकल हल र अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा समेत उनले स्वास्थ्य जाँच गराएका थिए। अस्पतालले उपचार क्रममा पारदर्शिता नअपनाएको, कोभिड संक्रमण पुष्टि भएपछि नर्सिङ केअरसमेत नगरेकोलगायत मृतकका भाइले बताएका छन्। सम्पूर्ण उपचार पद्धतिको छानबिन गरिनुपर्ने र लापहरवाहीका कारण पुष्टि भएकाले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए। ‘पहिले सबै ठिकै हुनुहुन्थ्यो। तर, परीक्षणका लागि भन्दै ढाडबाट पानी निकालियो, तर के परीक्षण गरिएको खुलाइएन,’ मृतकका भाइले भने, ‘त्यसपछि अचेत हुनुभयो। अनि भेन्टिलेटरमा सारियो।’ जेठ ५ गते कोरोना पुष्टि भएपछि उनलाई कुनै पनि किसिमको उपचार नगरी भेन्टिलेटरमा मात्रै राखिएको आफन्तको आरोप छ। संक्रमण पुष्टि भएपछि आइसियूमा नर्स र डाक्टरसमेत नगएका मृतकका भाइले बताए। संक्रमण पुष्टि भएको चार दिनपछि मात्रै अस्पतालले आफन्तलाई संक्रमितको अवस्थाबारे बुझाउन भन्दै संक्रमितलाई राखिएको आइसियूमा लगेको थियो।अस्पतालले उपचार गरेको कुनै पनि संकेत आफूले नदेखेको मृतकका भाइले बताए। कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले नै पुष्टि गरे पनि मृतकको संक्रमणको स्रोतबारे अझै अन्योल छ। संक्रमितको ट्राभल हिस्ट्री हेर्दा उनमा कोरोना संक्रमण नभएको हुन सक्ने आफन्तले आशंका गरेका छन्। उनीहरुले मृतकमा कोरोनाको पुनः जाँच हुनुपर्ने बताएका छन्।


प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार ९:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech