ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा रक्तदान कार्यक्रम भब्य रूपमा सम्पन्न

लुम्बिनी दर्पण २०७८ आश्विन ३, आईतवार १०:४१
[sharethis-inline-buttons]

रक्तदान जीवनदान भन्ने भनाईलाई आत्मसाथ गर्दै नियमित रक्तदाता संघ कपिलवस्तुले संविधान दिवसकाे पावन अवसरमा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

No description available.

संघले समयसमयमा विशेष दिनहरूकाे अवसर पारेर नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आईरहेकाे थियाे । साेही कार्ययाेजनालाई कार्यान्वयन गर्दै आज पनि उल्लेख्य संख्यामा दाताहरूलाई सहभागी गराएर उत्सुकता पूर्वक कार्यक्रम सम्पन्न गरेकाे छ । लगभग ६०, ७० जना रक्तदानमा सहभागी हन सक्ने आकलनमा १०१ जनाकाे गाैरवमय सहभागीताले यस्ता मानविय कार्यक्रम गर्नमा आजकाे दिनले धेरै हाैसला पुर्याएकाे संघका अध्यक्ष माधव घिमिरेले बताउनुभयाे ।No description available.

मानव जिवनमा आईपर्ने कठिनाई मध्ये रगत अभाव अति संबेदनसिल विषय भएको भन्दै यसको लागि मद्धत पुग्ने हिसाबले यस संस्थाले निरन्तर जसो कुनैकुनै विशेष दिनको अवसर पारेर रगत संकलन गरिरहेको छ । रगत अभाव नहोस् भनि यस्ता कार्यक्रम समय अनुसार आयोजना गरिएको सस्थाले जनाएको छ । ६० पोईन्ट भन्दा बढी रगत संकलन गर्ने उदेश्य रहेकोमा उल्लेखनीय रुपले १०१ पोका रगत सङकलन भएको संस्थाका अध्यक्ष माधव घिमिरेले बताउनु भएको छ ।

No description available.

चोक स्थित दिगो फार्मेसीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वार्ड नम्बर ८ का अध्यक्ष गुणनिधी भुसाल बिशिस्ट अतिथिहरु नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव लाल प्रसाद पङगेनी र सस्थाका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी त्यसैगरी बुद्धिजीवी सर्कलका ब्याक्तित्वहरु हिमलाल पौडेल, टोपनारायण भण्डारी , हुमनाथ पौडेल, रबिराज आचार्य, प्रेमनारायण पौडेल राधेश्याम न्यौपाने बिस्नु मल्ल , कृष्ण न्यौपाने , गिरिराज पौडेल , बिष्णु गिरी , जगन्नाथ भण्डारी, प्रेम बिक , बिश्वास जिसी , बाबुराम भण्डारी लगायत सम्पुर्ण ब्याक्तित्वहरुको सहभागितामा रहेको कार्यक्रम सस्थाका अध्यक्ष माधब घिमिरेको अध्यक्षता, देबिलाल कंडेलको स्वागत र मिलन चालिसेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । कार्यक्रम रेडक्रस सोसाईटी बुटवलको प्रविधिक सहयोग रहेको थियो ।

No description available.


प्रकाशित : २०७८ आश्विन ३, आईतवार १०:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech