ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सहि र सत्य कुरालाई बाहिर ल्याउनपर्ने -नगरप्रमुख घिमिर, लुम्बिनी मिडिया हवको कार्यालय समुद्घाटन

लुम्बिनी दर्पण २०७८ आश्विन ३, आईतवार १७:२२

असोज ३ ,तिलोत्तमा
सत्य तत्य समाचारले मात्र समाजको रुपान्तरण गर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
उनीहरुले अहिलेका सञ्चार माध्यमबाट पत्रकारले सहि र सत्य समाचार बाहिर ल्याउन पर्ने बताएका हुन । लुम्बिनी मिडिया हव तिलोत्तमा ५ मणिग्राम रुपन्देहीको कार्यलय समुद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सञ्चार माध्यमहरुले सहि र सत्य कुरालाई बाहिर ल्याउन आग्रह गर्नु भएको छ । उहाँले अहिले पनि खास बिषय र समुदायको कुरा बाहिर आउन नसकेको भन्दै अब समाचारको स्रोत ति कुराहरु बन्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरको विकासमा अहोरात्र खटिएका उहाँले समग्र तिलोत्तमाको विकासमा मिडियाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी चौधरीले तिलोत्तमामा थप एक मिडिया स्थापना भएको भन्दै तिलोत्तमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।उहाँले आझेलमा परेका विषय वस्तुलाई सञ्चार माध्यमबाट प्रकाशन प्रशारण एउटै मिडिया मार्फत गर्न खोजिएको प्रति खुसी ब्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै नेकपा एमालेका क्षेत्र नं १ का संयोजक तथा १६।३६ सयुक्त सिंचाई प्रणलीका सभापति यज्ञ गैरेले मिडिया आवाज बिहिनको आवाज बन्न सक्नु पर्ने बताउनु भयो । गैरेले मिडिया सञ्चालन आफैमा चुनौतिपुर्ण रहेको भन्दै युवाहरुको सक्रियातामा संस्था सञ्चालन हुनु खुसीको कुरा भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष लक्ष्मण खनालले सञ्चार क्षेत्र निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाँले अहिले मिडिया क्षेत्र पार्टी र ठुला वडाहरुको कब्जामा रहेको भन्दै आस्थाको आधारमा पत्रकारिता हुनु दुखद रहेको दाबी गर्नु भयो ।
तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारीतामा थुप्रै चुनौती रहेको दाबी गर्नु भयो । सस्थाका उपाध्यक्ष सुवास खत्री स्वागत , मोहन बेल्बासेको धन्यवाद ज्ञापन ,अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख प्रकाश गौतमले गर्नु भएको थियो ।


प्रकाशित : २०७८ आश्विन ३, आईतवार १७:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech