तिलोत्तमा , असोज १६
राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउपालिका वडा १ को युवा भेला तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । शुद्धोधन गाउपालिका १ परौता भाटामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउपालिका वडा १ का उपेन्द्र यादव को अध्यक्षता मा ३५ सदस्य वडा कमिटी गठन भएको छ । जसमा उपाध्यक्ष सुरेन्द्र मल्लाह ,सचिव(बिनय कुमार लोध, कोषाध्यक्ष राम कुमार चौधरी चयन हुनुभएको छ ।
त्यस्तै कमिटीको सदस्यहरुमा मुकुन्द यादव, मगन प्रसाद केवट,तुलसी कडेल ,बिस्णु कडेल, मनिष भन्डारी,पुर्ण बहादुर सोमै,सुरेश मल्लाह,दर्शन मल्लाह,रमेश मल्लाहा,अजय मल्लाह,ब्रिजेश मल्लाह,रामसेबक मल्लाह,प्रशुराम केवट,हरिचन्द्र केवट,पञचम मल्लाह,गंगाराम चौहान,बिनोद लोनिया,रमेश लोनिया,हरी नेपाली,प्रदेशी कुमाल, केशव गुप्ता,गोपाल चौहान,सन्दिप चौहान,सन्जय पासी,बिशाल थारु,ज्ञान चन्द्र मल्लाह,राजकुमार मल्लाह, चन्द्रभान चौधरी रहनुभएको छ ।




















