ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको सचिवालय बैठकः वडा र गाउँ/नगर अधिवेशनमा केन्द्रित

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १६:२९
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असोज २६
नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानेले जनअपेक्षा प्रति पार्टी जिम्मेवार रहने बताएका छन् । नेता न्यौपानेले हालै काठमाण्डौमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट सिंगो पार्टी पंथि उत्साहित भएको रहेको धारणा राख्दै संस्थागत रुपमा पार्टी परिचालित हुने बताए । नेता न्यौपानेले नेकपा (एमाले) जिल्ला सचिवालयको वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

त्यस्तै वैठकमा लुम्बिनी प्रदेशका कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारीले पार्टी प्रति जनताको आर्कषण रहेको बताउदै पार्टी प्रवेशलाई कार्यक्रमकै रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिन आग्रह गरे । वैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सबै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्ने बताए ।

निकै महत्वपूर्ण वैठकका रुपमा हेरिएको सचिवालय वैठकले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बाबुराम आचार्य, २ को संयोजकमा बाबुराम खनाल र ३ को संयोजकमा सिबि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ । वैठकले प्रदेश नं. १.१ मा इन्चार्ज विश्राम प्रसाद थारु, १.२ मा विष्णु गौतम, २.१ मा शुसिला दरलामी २.२ मा किरण देवकोटा र ३.१ मा उपेन्द्र खनाल ३.२ मा कृष्ण भण्डारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै वैठकले बाणगंगा नगरकमिटीको इन्चार्जमा चक्रपाणी अर्याल, बुद्धभूमि नगरकमिटीको इन्चार्जमा पिताम्बर खना, शिवराज नगरकमिटीको इन्चार्जमा अर्जुन केसी, विजयनगर गाउँकमिटीको इन्चार्जमा गोपाल थापा, कृष्णनगर नगरकमिटीको इन्चार्जमा टोपलाल पोख्रेल, महाराजगञ्ज नगरकमिटीको इन्चार्जमा मेहराज खाँन, कपिलवस्तु नगरकमिटीको इन्चार्जमा सरिता आचार्य, एशोधरा गाउँकमिटीको इन्चार्जमा हुमनाथ पाण्डे, मायादेवी गाउँकमिटीको इन्चार्जमा तिरख पासी, शुद्धोधन गाउँकमिटीको इन्चार्जमा मुजिव खाँलाई इन्चार्जको जिम्मेवारी प्रदान गरेको जिल्ला सचिव बाबुराम आचार्यले जानकारी दिए ।

वैठकले जिल्ला विभाग, फाट इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै वैठकले भुगोलको जिम्मेवारी प्रदान गर्दै जिल्ला सचिवालय विस्तार गरेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । वैठकले कात्तिक ६ गते हुने वार्ड अधिवेशन र कात्तिक ९ गते हुने नगर, गाउँ अधिवेशनका विषयमा सम्बन्धित कमिटीले प्रतिनिधीको टुंगो लगाउने गरी जिम्मेवारी प्रदान गरेको एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालले बताउनु भयो । वैठकले जेष्ठ नागरिक मञ्च र जिल्ला सल्लाहकार परिषदलाई यथावत जिम्मेवारी प्रदान गरेको छ ।

विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आद्रान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा पर्यटकिय नगर नन्दनगरमा सम्पन्न वैठकमा एमालेका केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, केन्द्रिय सल्लाहकार रामलाल काफ्ले, इन्द्रमणी पौडेल, मुना ज्ञवाली, एमाले नेता तथा प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेताहरु कृष्ण पौडेल, प्रभा पौडेल,शान्तिदेवी चमार, डम्मर शर्मा, जंजिर प्रसाद थारु, टेकराज पौडेल, नेत्रराज अधिकारी, शुसिल श्रीवास्तव, शारदा शर्मा, द्रोणराज सुवेदी, सूर्य कुमारी शाही, आजाज अहमद दर्जी, विष्णु भण्डारी लगायतका नेताहरुको आतिथ्यता रहेको नेकपा (एमाले) जिल्ला प्रचार विभागले जनाएको छ ।


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १६:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech