ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पश्चिमाञ्चल ट्यांकर चालक परिवारको दोस्रो अधिवेशन सम्पन्न

लुम्बिनी दर्पण २०७८ मंसिर २५, शनिबार १७:५७
[sharethis-inline-buttons]

बुटवल, मंसिर २५ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटी अन्तर्गत स्वच्छ पश्चिमाञ्चल ट्यांकर चालक परिवारको दोस्रो अधिवेशन सम्पन्न
भएको छ ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले यातायात क्षेत्रमा काम गर्ने मजदुरहरु संगठित भएर अगाडी बढ्नुपर्ने बताएका छन् । ‘यातायात मजदुरहरुको उचित पारिश्रमीक, नियुक्तिपत्र, बिमाको ग्यारेन्टी गर्नुपर्छ, मजदुरहरुले आफ्नो इतिहासलाई सम्झेर एकजुट भई अगाडी बढ्न सकेमात्रै हरेक समस्या समाधान गर्न सकिन्छ ।’ उनले भने अझैपनि चालक सहचालकहरुलाई नेपाली समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन हुन नसक्नु दुःखद भएको बताए । यातायात मजदुरहरुलाई विभिन्न तरिकाबाट दुःख दिने काम भईरहेको भन्दै आगामी दिनमा सरकार वा यातायात व्यवसायी कसैको तर्फबाट षड्यन्त गरी फसाउने र दुख दिने काम गरेमा आफुहरु आन्दोलनमा उत्रने समेत चेतावनी दिए ।

यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुको लागि काम गर्ने संगठन निर्माण भएको लामो समय भएपनि अझैपनि धेरै चालक सहचालकहरु संगठन भन्दा बाहीर रहेको बताउँदै सबै यातायात मजदुरहरुलाई संगठनमा आवद्ध हुन आग्रह गरे । सामाजिक सुरक्षा ऐनले मजदुरहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने बताए । त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यान बहादुर राईले यातायात मजदुरहरुले गर्ने कामको सम्मान हुनुपर्ने बताएका छन् । श्रमीकको उचित पारिश्रमीक र सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा अध्यक्ष नवराज पाण्डेको अध्यक्षता, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष ध्यान बहादुर राईको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य कर्ण सिंह गुरुङ, ठाकुर प्रसाद गैरे, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद कंडेल, पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कशौधन, सरस्वती रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
त्यस अवसरमा मजदुरहरुको हितमा काम गर्ने बिभिन्न ब्यक्तिहरु र मदजुरहरुलाई सम्मान गरिएको थियो । नेपालमा ११ लाख भन्दा धेरै यातायात मजदुर रहेपनि १ लाख ७० हजार मजदुर मात्र संगठनमा आवद्ध रहेका छन् । उपाध्यक्ष दधिराम डुम्रेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन होम बहादुर पाण्डेले गरेका
थिए ।


प्रकाशित : २०७८ मंसिर २५, शनिबार १७:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech