ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी दर्पण २०७८ मंसिर २५, शनिबार १८:०४
[sharethis-inline-buttons]

पाल्पाको पुर्वखोला गाउँपालिका द्धारा वडा वडामा एकिकृत घुम्तिी शिविर संचालन ।

पाल्पा २५ मंसिर
नागरिकहरु लाई घर घर वडा वडा सेवा सुविधा प्रदान गर्न पुर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ति शिविर संचालन गरेको छ । जनप्रतिनिधी तथा प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा पुर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्तिी शिविर संचालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।
गाउँपालिकाले वडा वडामा पुगेर व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिंला हिंसा न्युनिकरण अभियान, अपाङ्ग परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भईपरि आएका नागरिक समस्याहरु एउटै थलो बाट सम्वोधन गर्ने गरी एकिकृत घुम्ति शिविर संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताए ।
कोभिड १९ को सक्रमण संगै जनता लाई पालिकाको केन्द्र सम्म पुग्न समेत कठिन भईरहेको समयमा पालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधा सहित वडा वडामा पुगेर घुम्ति शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए ।
वडा वडामा सेवा लिनेको भिडभाड नै भयो, नागरिक राखेका गुनासाहरु अधिकाशं सोही स्थानमै सम्वोधन गरेको, वडामा सम्वोधन नभएका गुनासा, सुझाव तथा उजुरीहरु पालिकाबाट सम्वोधन गर्ने गरी टिपोट गरी ल्याएको प्रमुख प्रशासकिय अधिकृत पनेरुले बताए । नागरिकहरुले गरेका माग, सुझाव तथा गुनासाहरु केही कार्यपालिकाको बोड बैठक बाट केही गाउँ परिषद बाट सम्वोधन गरिने गाउँपालिका अध्यक्ष थापाले बताए ।
वडा वडा बाट भएको एकिकृत घुम्ती शिविरले घरदैलोमा व्यबसाय दर्ता तथा नविकरण गर्न पाएको, खेतीपाती तथा पशुपालनको विषयमा जानकारी लिएको, पालिकाले कृषि तथा पशुपालनमा प्रदान गर्ने अनुदान तथा सहुलियतका बारेमा जानकारी पाएको जल्पाकी रुमी सारुले बताईन । एकिकृत घुम्तिी शिविरमा लैङ्गिक हिंसाको जानकारी दिएका छौ, परिवार, समाजमा घर घरमा भएका महिला हिंसा बारे सचेतना, कानुनी उपचार, कानुनी सेवा पालिका बाट हुने सम्वोधन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्दै पालिकाकी उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताईन ।
पालिकाले एकिकृत घुम्ति शिविर बाट वडा नंं १ सिलुवामा २५ जना लाई, वडा नंं २ जल्पामा १० जना लाई, वडा नंं ३ रिङनेरहमा ८ जनालाई, वडा नंं ४ देवीनगरमा २१ जना लाई, वडा नंं ५ विरकोटमा १३ जना लाई र वडा नंं हेकलाङमा ११ जना लाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । पालिकाले घुम्ति शिविर मार्फत ९१ वटा व्यबसाय दर्ता तथा नविकरण गरेको सूचना अधिकारी मोहन ढकालले बताए । एकिकृत घुम्ति सेवा लाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २५, शनिबार १८:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech